• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

राप्रपावाट काठमाडौ महानगरपालिकाको मेयरमा राजाराम श्रेष्ठ र उपमेयरमा रेखा थापा उमेदवार बन्ने

अब चाँडै विवाह गरेर रेखा थापा आमा बन्ने
0
VIEWS

Rekha Thapa winnerकाठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि उमेदवार छनोटको तयारी लगभग पूरा गरिसकेको समाचार स्रोतले बताएको छ। चुनावी तालमेलका लागि अन्य दलहरुसँग छलफल जारी राखेको राप्रपाले सकेसम्म निर्वाचन हुने सबै स्थानमा पार्टीका उमेदवार उठाउने भएको छ।

राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिंखडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित अभिनेतृ रेखाथापा महानगरपालिकाको उपमेयरमा उमेदवार बनाउने राप्रपाले जनाएको छ । केही समय अघि भएको पार्टी महाधिबेशनमा थापा राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन। श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए।

काठमाण्डौंको शंखरापुरा नगरपालिकाको मेयरमा गोविन्द प्रसाद श्रेष्ठ, रमेश नापित, उपमेयरमा बेली तामाङ्ग र लक्ष्मी थापाको नाम चर्चामा छ । काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा शम्भू थापा र नवराज दाहालको नाम चर्चामा रहेको छ भने उपमेयरमा अन्जु केसी र कृष्णा नगरकोटीमध्ये एक जना उठ्ने छन्।

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नवीन खड्का, सन्तोष अधिकारी र सानुकान्छा श्रेष्ठको चर्चा छ भने उपमेयरमा गिता रिजालमध्ये एकजना उमेदवार बन्ने छन् । टोखा नगरपालिकाको मेयरमा प्रेम पसाद दुलाल र सुरज पाण्डे मध्ये एकजना उठ्ने छन् ।
तारकेश्वर नगरपालिकाको मेयरमा राज कुमार थापा, कपुर लामा, केदार फुयाल मध्ये एकजना उमेदवार बन्ने छन् भने त्यहाँ मिरा महर्जन उपमेयरको उमेदवार बन्ने छन्।

नागार्जुन नगरपालिकाको मेयरमा उद्धव था र उपमेयरमा निरा खनाल, आशा लामा र रामहरी जोशी मध्ये एकजना उमेदवार बन्ने छन् । चन्दागिरी नगरपालिकाको मेयरमा मदन थापा मगर, पकाश थापा र मिलेन्द्र प्रधान मध्येएकजना उमेदवार बन्ने छन् ।
किर्तिपुर नगरपालिकाको मेयरमा शिबराम थापा, जित बहादुर श्रेष्ठ र प्रमोद नापित मध्ये एकजना उमेदवार बन्ने छन् । त्यस्तै दक्षिणकाली नगरपालिकाको मेयरमा श्याम बस्नेत र रुपा बलामी मध्ये एकजना उमेदवार बन्ने छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा पार्टीका केन्द्रिय सदस्य निरन्जन थापार पूर्व केन्दिय सदस्य अष्टमान महर्जन मध्ये एक र उप मेयरमा नरेश श्रेष्ठ, महालक्ष्मी नगरपालिकाको मेयरमा आनन्द अधिकारी र उपमेयरमा मेनुका पौडेल र गोदावरी नगरपालिकाको मेयरमा कृष्ण देसार, सुर्यदेवी केसी तथा देवकी खड्का मध्ये एकजना उठ्ने जिल्ला अध्यक्ष रामहरी थापाले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका महामन्त्री धवलसम्शेर राणा लामो समय देखि मतदाताको घरदैलोमा लागेका छन् । दोस्रो संविधानसभामा नेपालगञ्ज नगरपालिकासहितको बाँके क्षेत्र नम्बर ३ मा दोश्रो भएका राणा यस पटक जित्ने अठोटमा मैदानमा खटिएका छन् ।

सहायक महामन्त्री मनोजकुमार प्रधान सल्यानको शारदा नगरपालिकामा मेयरको उम्मेदवार बन्ने भएपछि यहाँ छुटै रौनक आएको छ । प्रधान दोस्रो संविधानसभा निर्वाचनमा सल्यान क्षेत्र नम्बर २ मा राप्रपा नेपालका उम्मेदवार थिए । हेटौंडा उपमहानगरको मेयरमा गणेश थापा र दीपकबहादुर सिंह पार्टीका पुर्व केन्द्रीय सदस्य मधु अधिकारी मध्ये एक लाई प्रत्यासी बनाउने तयारी गरेको छ । मेयरको सार्वजनिक घोषणा भने बैशाख ७ गते गरिने छ ।

झापाको दमक नगरपालिकामा सहायक महामन्त्री राम थापा उम्मेदवार बन्ने भएका छन । दोस्रो संविधानसभा निर्वाचनमा दमक नगरपालिका समेत रहेको क्षेत्र नम्बर ७ मा थापा तेस्रो भएका थिए । स्थानिय तालमेल भएमा यस पटक उनी त्यहाँ सजिलै जित्ने अवस्थामा रहेको राप्रपा झापा जिल्ला अध्यक्ष अमर विष्ट बताउछन । रापपाले दमकमा रिता श्रेष्ठलाई उपमेयरको उमेदवार बनाउने भएको छ ।

त्यस्तै झापाको मेची नगरपालिकाको मेयर अशोक सुब्ब र उपमेयरमा सविना बजगाई, विर्तामोड नगरपालिकाको मेयरमा भक्ति सिटौला, त्यहाँ उपमेयरको टुगो लागेको छैन । त्यस्तै शिसतासी धामको नगरपालिकाको मेयरमा उमानाथ दाहाल उपमेयरमा रोजी लुईटेल,त्यस्तै भद्रपुर नगरपालिकाको मेयर नवराज पाण्डे र उपमेयरमा राधा कार्की उमेदवार बन्दै छन् ।

राप्रपाले मोरङ्गको सुनवर्शी नगरपालिकाको मेयरमा जवीरउद्धीन मिया, उर्लावारी नगरपालिकाको मेयरमा विनोद पोखरेल ,पथरी नगरपालिकाको मेयरमा उर्मिला आचार्य , लेटाङ्ग नगरपालिकाको मेयरमा कोशराज निरौला, सुनसरी जिल्लाको धरान नगरपालिकाको मेयरमा राप्रपाले प्रकास राईलाई उठाउने भएको छ ।

यता भक्तपुरमा राप्रपाले तालमेलको नितिलाइ प्राथमितामा राखेको जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । तालमेल नभएमा राप्रपाले भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा रविन्द्र प्रताप शाह, माधव खत्री र धन बहादुर लामा मध्ये एक, सुर्य विनायक नगरपालिकाको मेयरमा रामेश्वर थापा, नारायण थापा,र रवि ढुगेल मध्ये एक , मध्यपुर थिमि नगरपालिकाको मेयरमा नर गोविन्द शखदेव वा भूवानावाजा श्रेष्ठ मध्ये एक र भक्तपुर नगरपालिकाको मेयरमा रविकृष्ण श्रेष्ठलाई उठाउने भएको छ ।
प्रकाशन मिति–२०७४ साल बैशाख ४ गते सोमवार ।

Tags: राप्रपावाट काठमाडौ महानगरपालिकाको मेयरमा राजाराम श्रेष्ठ र उपमेयरमा रेखा थापा उमेदवार बन्ने
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.