लोकमानलाई सिफारिस गर्ने प्रमुख दलका नेताहरु पनि जिम्मेवार रहेको ठहर

0 minutes, 3 seconds Read
Anuradha Thapa Magar
Anuradha Thapa Magar

काठमाडौ। नेपालको संसदमा लोकमान विरुद्धको मंगलवार संसद स्थगित हुनुअघि भएको छलफलमा अधिकाँश सांसदहरुले लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तमा हतारमा नियुक्तिको लागि सिफारिस गर्ने नेताहरु बढी जिम्मेवार रहेको र उनीहरुलाई उन्मुक्ति दिन नहुने राय प्रकट गरेका छन्।

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले त लोकमान प्रकरणसँगै लोकमानलाई सिफारिस गर्ने नेताहरुको बारेमा पनि छानविन हुनुपर्ने माग गरेकी छन्। लोकमान प्रकरणमा प्रमुख दलका मुख्य नेताहरु बढी जिम्मेवार रहेको सांसद मगरको ठहर रहेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।

Similar Posts