शान्तिको लागि जोगनारायणको सत्यनारायण पूजा

0 minutes, 0 seconds Read

काठमाडौं। मुलुकमा बढ्दो अशान्ति तथा बाढी–पहिरो अनि महाभूकम्पको कारण नेपाली जनताले अत्यन्त दुःख पाएकोमा अवउप्रान्त त्यस्तो नहोस् भनेर सत्यनारायण पूजा कार्यक्रम भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर ३२ स्थित दीपनगरमा सत्यानारायण पूजा कार्यक्रम भएको हो। भगवानसंग क्षमापूजा सहित सत्यनारायण पूजाको आयोजना गरिएको हो।

जोगनारायण अवालको आयोजनामा अवालकै निवासमा उक्त सत्यनारायण पूजा कार्यक्रम भएको थियो।
प्रकाशन मिति–२०७६ साल साउन ४ गते शनिवार ।

Similar Posts