• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

सांग्रिलाका सान ढकाललाई विश्वप्रसिद्ध हस्पिटालिटी अवार्डको सम्मान

सांग्रिलाका सान ढकाललाई विश्वप्रसिद्ध हस्पिटालिटी अवार्डको सम्मान
0
VIEWS

Mahes 1काठमाडौ। नेपालको सुविधासंपन्न पाँचतारे होटल लाजिम्पाटस्थित सांग्रिलामा कम उमेरमा चिफ एक्ज्यूकिटिभ सेफ बन्न सफल महेशराज ढकाल हालै वल्र्डवाइड हस्पिटालिटी अवार्डवाट सम्मानित बनेका छन्।

फ्रान्सको पेरिसमा आयोजित समारोहमा नेपालवाट हस्पिटालिटी अवार्डको लागि प्रतिस्पर्धी बनेका ढकाल उक्त अवार्ड प्रोग्राममा विशिष्टता हासिल गरेर सम्मानित बनेका हुन्। एक नेपाली सेफको लागि विश्वप्रसिद्ध हस्पिटालिटी अवार्ड पाउनु नेपाल र नेपालीको लागि नै ठूलो प्रतिष्ठा बनेको छ। यस अवार्डवाट सानो उमेरमा गरेको कठिन संघर्षको प्रतिफल भन्न ढकाल चुक्दैनन।

Mahes 5

स्वीट्जरल्याण्डको स्वीस स्कुल अफ होटल म्यानेजमेन्टवाट मान्यता प्राप्त काठमाडौको मण्डिखाटार स्थित गेट कलेजमा होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका सांग्रिलाका चिफ एक्ज्यूकिटिभ सेफ ढकालले तयार पारेका विभिन्न स्पेशल खानाका परिकाहरु होटल सांग्रिलामा आउने स्वदेशी तथा विदेशी प्राय सवै पाहुनाले अत्यन्त रुचाएको बताएका छन्। ती पाहुनाहरुले ढकालको खानाको परिकारको स्वादले प्रशंशा गर्ने गरेका छन्। जसवाट उनी अझ हौसिएका छन्।

संघर्षको अर्को नाम ढकालको लोभलाग्दो काम

Mahes 3

संघर्ष र सफता एक आपसमा पर्यायवाची शब्द हुन् । तर संघर्ष गर्ने सबै सफल हुन्छन् भन्ने हुंदैन । संघर्षले केही व्यक्तिलाई कलिलो उमेरमै ठूलो सफलता हात पर्ने गरेको छ।। तीनै सफल व्याक्तिबाट समाजले परिवर्तनको अपेक्षा समेत गरेको हुन्छ। यिनै सफलताको कथासँग जोडिएको नाम महेशराज ढकालको नाम पनि थपिएको छ।

ढकालको जन्म गोरखा जिल्लाको बोर्लाङ गाविस वडा नं ७ मा भएको हो । वि.सं.२०४२ सालमा सामान्य परिवारमा जन्मेका ढकालको वाल्यकाल गाउँमै सामान्य शैलीमा वित्यो । स्थानीय जागेश्वर उच्व माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उच्व शिक्षाको लागि सवैको रोजाई जस्तै ढकालको राजधानी काठमाडौ भयो। काठमाडौको मनमोहन मेमोरियल कलेजबाट प्लस–टु गर्दै रत्नराज्य लक्ष्मी क्याम्पसबाट गणित विषयमा स्नातक बने।

Mahes 2

पिता किशोरप्रसाद ढकालको चाहना छोराले स्नाकोत्तर गरेपछि गाउँमै शिक्षक भएर काम गरोस् भन्ने थियो। पिताको चाहना बमोजिम काम गर्ने मनभरि चाहना भएतापनि ढकालले गर्न सकेन । ढकालकै भनाईमा सोचेजस्तो जिन्दगी र खोजेजस्तो कहिले पनि नहुने रहेछ। चाहेको नहुने र नचाहेको मज्जाले भैदिने शायद यसैलाई जिन्दगी भनिदो रहेछ–जिन्दगीको बारेमा ढकाल निक्कै गंभीर बन्दै अगाडि भन्छन्–“ मेरो बुवाले मलाई गाउंको शिक्षक बनाउने चाहना मैले पूरा गर्न सकेन। शिक्षक बन्न नसकेपनि चिफ सेफ एक्जुकेटिभ भएर यतिखेर पाँचतारे होटल सांग्रीलामा काम गरेर नाम तथा दाम दुवै कमाउन सफल भएको छु। पिताजी मेरो कामबाट निक्कै संतुष्ट हुनुहुन्छ।”

Mahes 1

अतितलाई संझ्दै ढकालले भने–“स्नातक अध्ययन गर्दै गर्दा उहाँ होटल मेनेजमेन्ट पढ्न मन लाग्यो। मभित्र जाँगेको त्यो चाहनालाई मैले रोक्नै सकिनँ ! होटल मेनेजमेन्ट पढ्न ग्लोवल गेट कलेज भर्ना भए। होटल मेनेजमेन्ट पढ्ेपछि जिन्दगीमा असफल बन्नु परेन । मैले जुन ट्राँक चेन्ज गरेको थिए। त्यसवाट निश्चित रुपमा म सफल बने। आज चिफ सेफ एक्जुकेटिभ पदसम्म पुगेको छु।”

गोरखावाट काठमाडौमा शिक्षक बनाउन खोज्ने पिताको रहर पूरा गर्न आउंदा विभिन्न स्थानमा काम गर्दाको ती क्षणहरुलाई ढकालले भुलेका छैनन्। केही समय अध्ययनकै क्रममा काठमाडौका विभिन्न स्थानमा ट्युसन पढाउने कार्य समेत गरेका उनले बढी काम काठमाडौको लाजिम्पाटस्थित हस्पिटालिटी मार्टमा कार्य गरे। उक्त मार्टका प्रमुख शिव वहादुर केसीको उक्साहट तथा प्रेरणावाट होटल म्यानेजमेन्टमा स्नातक गरेर प्रगति गरेको खुलासा गर्छन्। यसअर्थमा प्रमुख केसीलाई आफ्नो करियरको प्रेरक व्यक्तित्वको रुपमा आत्मसात् गर्ने कार्य उनीवाट भएको छ।

Mahes 4

काम प्रतिको लगाव तथा मेहनत र विश्वासले बनेका ढकाल नेपाल बाहिर काजकीस्थान, सेसल्स, यूनाइटेड अरव इमिरेट लगायत विभिन्न मुलुकका प्रसिद्ध पाँच तारे होटलहरुमा काम गरिसकेका छन्। विदेशका रिड्सकाल्टन,म्यारियोट,हिल्टन,भिसोरि,¥याडिसन नामक पाँचातारे होटलमा काम गरिसकेका ढकाल केही बर्षयता होटल सांग्रिलामा चिफ सेफ एक्जुकेटिभ पदमा कार्यरत बनेका छन्। कलिलो उमेरमा नै ४५ जना भन्दा बढी सेफहरुको अगुवाई गर्नु र उनीहरुको व्यवस्थापनमा लाग्नु चानचुने कुरा होइन्।

https://www.youtube.com/watch?v=8KW8yWLYXdE

यिनै जिम्मेवारी र नयाँ सोच र क्रियसनले ढकाललाई सफल सेफ बनाइदिएको छ। उनी आफ्नो सफलताको पछाडि निरन्तरता, लगनशीलता र मेहनतलाई नै मान्ने गरेका छन्। नेपालको नाम र सानलाई खानाको परिकार मार्फत विश्वलाई चिनाउने ढकाललाई नेपाल सरकारले उचित सम्मान तथा प्रोत्साहन दिन आवश्यक छ।  www.maheshrajdhakal.com

Mahes 6

प्रकाशन मिति–२०७२ साल फागुन १० गते सोमवार ।

Tags: Mahesh Raj Dhakalसांग्रिलाका सान ढकाललाई विश्वप्रसिद्ध हस्पिटालिटी अवार्डको सम्मान
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57953
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.