• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

हङकङमा रचना प्रधानको गौरबमय आयाम–समाज सेवा तथा एकतामा कीर्तिमान

हङकङमा रचना प्रधानको गौरबमय आयाम–समाज सेवा तथा एकतामा कीर्तिमान

M/s Rachana Pradhan-Chairman of Hongkong Newar Samaj

0
VIEWS
M/s Rachana Pradhan-Chairman of Hongkong Newar Samaj
M/s Rachana Pradhan-Chairman of Hongkong Newar Samaj

काठमाडौ। हङकङ बसोबास गर्ने नेपालकी रचना प्रधान विशेषत कामकाजी महिला तथा समाजसेवीको रुपमा चिनिएकी छन्। त्यसको अलावा हङकङमा हुने विभिन्न धार्मिक सभा–समारोहमा भजन गाउने गायिकाको रुपमा पनि चिनारी राख्न सफलता प्राप्त गरेकी रचना प्रधानको विगत एक बर्षयता नयाँ परिचय बनेको छ।

Rachana Pradhan 5त्यो परिचय हो–हङकङ नेवार समाजको अध्यक्ष। हङकङ नेवार समाजको चौथो अधिवेशनले गत बर्ष अध्यक्षमा निर्वाचित बनेकी रचनाको कार्यकाल हेर्दाहेर्दै एक बर्ष वितिसकेको छ। अव एक बर्षमात्र बाँकी रहेको छ। हङकङ नेवार समाजको अध्यक्षको नेतृत्वको एक बर्षमा हङकङमा रहेका नेवारहरुलाई एकिकृत गर्ने कार्यमा अहोरात्र लाग्ने कार्यमा रचनावाट भएको छ।

Rachana Pradhan 4नेवार समाजमा पर्ने विविध समस्यालाई निराकरण गर्ने देखि नेपाल तथा हङकङमा रहेका नेवारहरुलाई सहयोग गर्ने जस्ता कार्यमा निरन्तरता दिने कार्य रचनाको टीमवाट हुंदैआएको छ। अर्कोतर्फ पितालाई कलेजो दान दिने साहसी युवती सरिता महर्जनको सहयोगार्थ हालै हङकङमा विशेष कार्यक्रम गरेर नगद ५ लाख जुटाएर सहयोग गर्ने कार्य भएको छ।

Hongkong Mha pooja

अघिल्लो बर्षजस्तै यो बर्षपनि नेपाल संवत नयाँ बर्षको अवसरमा विशेष म्हःपूजा कार्यक्रम तथा परम्परागत अर्गानिक नेवार भोज लगायतका सामाजिक कार्यक्रम गरेर हङकङमा नेवार एकतामा अभिबृद्धि गर्ने ऐतिहासिक कार्य भएको छ। अर्कोतर्फ नेवार भाषाको बहुचर्चित चलचित्र तुयुमतिलाई हङकङमा रिलिज गरेर त्यसका निर्माता मनिषकुमार श्रेष्ठलाई नगद ३ लाख भएपनि जुटाएर सहयोग गर्ने कार्य भएको छ।

Rachana Pradhan 2विसं.२०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्पको बेलामा पनि व्यक्तिगत रुपमा हङकङवाट नेपाल आएर भूकम्पपीडितहरुलाई विभिन्न सहयोग गर्ने कार्य रचना प्रधानवाट भएको थियो। नेवार तथा गैह्रनेवार सवैलाई एक नेपालीको हैसियतले दुःख तथा पीर–मर्कामा सक्दो सहयोग गर्ने कार्य रचना प्रधानवाट हुंदैआएको छ। समाज–सेवामा बाँचुञ्जेल लाग्ने उनको प्रतिबद्धता रहेको छ।

Rachana Pradhan with her Hobby Mr. Nagendra Shrestha (Vetran Singer of Nepal)
Rachana Pradhan with her Hobby Mr. Nagendra Shrestha (Vetran Singer of Nepal)

दिनभर हङकङमा जीविकाको लागि आफ्नो काममा गएर विहान–वेलुका बचेको समयमा हङकङ नेवार समाजको कार्यमा कटिबद्ध भएर लाग्न निश्चय पनि हङकङमा कठिन कुरा हो।

यो कठिन कार्यमा पनि सहजतापूर्वक लाग्न भगवानरुपी पति–परमेश्वरको साथ र सहयोगले सहज भएको खुलासा गर्ने कार्य रचना प्रधानवाट भएको छ। रचना प्रधानको पति–परमेश्वर नाम नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ हुन्। हङकङमा गायक श्रेष्ठ पनि गीत–संगीतमा नै व्यस्त बनिरहेका छन्।

Rachana Pradhan 1प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।

Tags: #Rachana PradhanHongkongSocial Workerहङकङमा रचना प्रधानको गौरबमय आयाम–समाज सेवा तथा एकतामा कीर्तिमान
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.