• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Uncategorised

० जिका भाइरसको त्रास ० धमाधमा गर्भवती नेपाली महिलालाई नेपाल फर्काइने

० जिका भाइरसको त्रास ० धमाधमा गर्भवती नेपाली महिलालाई नेपाल फर्काइने
0
VIEWS

Page No.1- Zika Virusकाठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएसँगै जोखिममा रहेका गर्भवती महिलालाई नेपाल फर्कन आग्रह गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवती महिलालाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन आग्रह गरिएको बताए । उनले भने, ‘सम्भव भएसम्म संक्रमण देखिएका मुलुकमा गर्भपरिक्षण लगायतका उपचार नगर्न र नेपाल फर्कन आग्रह छ।’

Page No.1- Zika Virus back Nepal 1यो रोगले निकट भविष्यमै विश्वभर बिस्फोटक महामारीको रुप लिन सक्ने डब्लुएचओले चेतावनी दिएको छ । ब्राजिलमा हजारौं मानिस यस संक्रमणबाट प्रभावित भएको र अहिलेसम्म २० मुलुकमा फैलिएको डब्लुएचओले जनाएको छ। जिका भाइरसको संक्रमण नेपालमा पनि फैलन सक्ने चेतावनी दिइएको छ । डा. मरासिनीले सो प्रजातीको लामखुट्टे नेपालमा पनि रहेकाले सजग रहन आग्रह गरेका छन् । उनले चैतपछि सो प्रजातीको लामखुट्टे नेपालमा देखिने भएकाले बेलैमा तयारी गर्नुपर्ने बताए ।

Page No.1- Zika Virus back 2मध्यम ज्वरो, आँखा धमिलो हुनु, टाउको दुख्नु यस रोगका मुख्य लक्षण हुन । क्यारेबिन, उत्तर तथा दक्षिण अमेरिका लगायतका २० ओटा देशहरुमा यो रोग फैलिइसकेको छ । यही रोगका कारण केही महिलाहरुले अविकसित दिमागयुक्त शिशुहरु जन्माउन थालेका छन् । रोगको महामारी भएका केही देशका महिलाहरुलाई त गर्भवती नबन्न समेत आग्रह गरिएको छ । अहिलेसम्म यसको कुनै उपचार वा खोप आविस्कार भएको छैन । पहिलो पटक सन् २०१५ को मे महिनामा ब्राजिलका अमेरिकी नागरिकहरुमा देखिएको थियो।

एइडेस लामुखट्टेको टोकाईबाट जिका नाम गरेको भाइरस सरेको बताइन्छ । क्यानडा र चिली बाहेकका अन्य अमेरिकी मुलुकहरुमा यो लामखुट्टे पाइन्छ । जिका भाइरसको संक्रमण संक्रमितको वीर्यमा समेत पाइएकाले यौन सम्पर्कबाट समेत यो रोग सर्न सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउछन् । विकान्सन्मुख मुलुकका गर्भवती महिलाको कोखभित्रै शिशुमा यो रोगले आक्रमण गर्ने विज्ञहरुको चेतावनी अहिलेको मुख्य चासो बनेको छ । ब्राजिलमा गत अक्टोबरदेखि ४ हजार बढी शिशु निकै सानो दिमाग लिएर जन्मिने गरेको पाइएको छ । यस भाइरसबारे थप जानाकारी नपाउन्जेल केही समय गर्भवती नहुन गत साता कोलम्बिया, इक्वेडर, एल साल्भाडोर र जमैकाका महिलालाई सुझाब दिइएको थियो।

एइडेस लामुखट्टेको टोकाईबाट जिका नाम गरेको भाइरस सरेको बताइन्छ । क्यानडा र चिली बाहेकका अन्य अमेरिकी मुलुकहरुमा यो लामखुट्टे पाइन्छ । जिका भाइरसको संक्रमण संक्रमितको वीर्यमा समेत पाइएकाले यौन सम्पर्कबाट समेत यो रोग सर्न सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउछन् ।

विकान्सन्मुख मुलुकका गर्भवती महिलाको कोखभित्रै शिशुमा यो रोगले आक्रमण गर्ने विज्ञहरुको चेतावनी अहिलेको मुख्य चासो बनेको छ । ब्राजिलमा गत अक्टोबरदेखि ४ हजार बढी शिशु निकै सानो दिमाग लिएर जन्मिने गरेको पाइएको छ ।यस भाइरसबारे थप जानाकारी नपाउन्जेल केही समय गर्भवती नहुन गत साता कोलम्बिया, इक्वेडर, एल साल्भाडोर र जमैकाका महिलालाई सुझाब दिइएको थियो।

Page No.1- Zika Virus by sex relation

यसैवीच जिका यौन सम्पर्कबाट सर्ने गरेको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) अमेरिकाले जनाएको छ । डल्लासका एक जना जिका संक्रमित व्यक्तिलाई यौन सम्पर्कबाट सरेको सिडिसीले मंगलबार पुष्टि गरेको हो । ति व्यक्ति संक्रमित क्षेत्रमा पुगेको तर उसको पार्टनर भेनेजुयलाबाट फर्किएको बताइन्छ। जिका भाइरसका कारण अमेरिकी मुलुकहरुमा हजारौं शिशुहरु अविकसित दिमागसहित जन्मिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपत्कालिन अवस्था घोषणा गरिसकेको छ । जिका प्रभावित क्षेत्रबाट फर्किएका सम्भावित रगत दातालाई २८ दिनपछि मात्र रगत दान गर्न अमेरिकी रेडक्रसले आग्रह गरेको छ । मेक्सिको, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिकाबाट फर्किएका मानिसले यस्तो सावधानी अप्नाउनुपर्ने रेडक्रसले एक विज्ञप्तिमार्फत जनाएको हो। यसैबीच, अस्ट्रेलियामा दुई जनालाई जिका भाइरस देखिएको बताइएको छ भने जिका प्रभावित क्षेत्रबाट फर्किएका आइरल्यान्डका एक पुरुष र बृद्धा महिलामा पनि यो संक्रमण देखिएको पुष्टि भएको छ।

ब्राजिलले अस्वभाविक टाउकोको आकारसहित जन्मिएका ३ हजार ६ सय ७० बालबालिका र जिका भाइरसबीचको अध्ययन गरिरहेको छ । अहिलेसम्म स्वास्थ्य अधिकारीहरुले यो रोग यौन सम्पर्कबाट सर्नेमा बिरलै सम्भावना भएको दाबी गरेका थिए । तर जिकाको विस्फोटक महामारीले विश्वलाई नै चिन्तित बनाएको छ भने धेरै प्रश्नलाई अनुत्तरित पनि बनाएको छ । वास्तवमा यौन सम्पर्कबाट सर्ने कत्तिको जोखिम छ ? वीर्यमा कति लामो समय यो भाइरस देखिन्छ ? संक्रमण देखिएपछि कति समयपछि मात्र यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यी प्रश्नहरु अझै अनुत्तरित छन्।

प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।

Tags: ० जिका भाइरसको त्रास ० धमाधमा गर्भवती नेपाली महिलालाई नेपाल फर्काइनेZika Virus
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

58051
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40005
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26400
स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

1 April 2023
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023

Recent News

स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

स्वतन्त्र संसार महर्जनको नमूनामय क्लोजिङ सेरोमोनी

1 April 2023
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.