udhauliकाठमाडौ। नेपालमा किराँत समुदायको उधौली पर्व मंगलवार धुमधामकासाथ मनाइएको छ।

हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

किराँत समुदायले अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ।

udhauli-1प्रकाशन मिति–२०७३ साल मंसीर २८ गते मंगलवार ।