काठमाडौं। कोरोनाभाइरसवाट सचेत रहन र यसवाट बच्ने उपायका बारेमा सन्देशमूलक भिडियो तयार भएको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निर्माण भएको यस भिडियोमा कोरोनाभाइरसवाट सरल रुपमा बच्ने उपायका बारेमा सन्देश दिइएको छ।

प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।