mexico-police-officer-nude-selfieकाठमाडौ। अत्याधुनिक मोवाइलको प्रवेशसंगै सेल्फी फोटो खिचेर सामाजिक सन्जालहरुमा पोष्ट गर्ने प्रचलन हाल निक्कै नै व्यापक हुन थालेको छ। कतिपय अवस्थमा कतिपयले अत्यन्त संवेदनशील अंगको पनि सेल्फी खिचेर पोष्ट गर्ने गरेको पाइएको छ। जसले व्यापक चर्चा पाउनुको अलावा सजाय पनि पाउने गरेको छ।

यसैक्रममा मेक्सीको एक महिला प्रहरीले प्रहरी भ्यानमा अत्यन्त संवेदनशील अंगलाई सेल्फी खिचेर सामाजिक सन्जालमा पोष्ट गरेपछि उनको व्यापक चर्चा भयो। त्यसरी पोष्ट गरेपछि मेक्सी प्रहरी प्रशासनमा हंगामा नै बन्यो।

नाडिया गर्सिया नामकी ती महिला प्रहरीलाई तत्कालन निलम्वन गरेर कारवाही गरिएको छ। अमेरिकाको टेक्सास नजिक सीमाना जोडिएको क्षेत्रमा गस्तिमा जाँदा उत्तेजना त्यसप्रकारको फोटो सेल्फी खिचेर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेकी थिइन्। निलम्वनमा परेपछि नाडियाले क्षमायाचना समेत गरेकी छन्।
एजेन्सीको सहयोगमा ।
प्रकाशन मिति–२०७३ साल बैशाख १० गते शुक्रबार ।