काठमाडौं। ध्यान तथा योगले जीवनलाई तनावबाट आनन्दमय वनाउने कार्यमा पूर्वयुवराज्ञी हिमानी शाह पनि देखिएकी छन्। पूर्वयुवराज्ञी हिमानी शाह पनि हिजोआज ध्यान तथा योगमा व्यस्त हुने गरेको तस्बीर हिमानी शाहको फ्यान पेजवाट खुलासा भएको हो।

हिमानी शाहले ध्यान तथा योग जीवनको लागि अत्यावश्यक तत्व भएको पनि सन्देश दिने कार्य फ्यान पेजवाट दिने कार्य भएको छ। विशेषत कामको लोड बढी हुनेलाई नजानिदो किसिमले प्रेसर हुने गर्दछ। विजनेशमा लागेकाहरुलाई त अझ धेरै कुनै न कुनै कुराले स्ट्रेस भैरहेको नै हुन्छ। त्यो स्ट्रेसले नै प्रेसर हुने गर्दछ।

हरेक विजनेशमेनहरुलाई कामको लोडको कारण हुने गरेको स्ट्रेसवाट उत्पन्न हुने प्रेसर तथा सुगर लगायतका रोगलाई ध्यान तथा योगले कन्ट्रोल पार्ने गर्दछ। ध्यान तथा योग विजनेश पर्सन लगायत प्राय सवैलाई अझ धेरै आवश्यक छ।

कामको लोडवाट हुने गरेको स्ट्रेसलाई शान्त पार्न ध्यान तथा योग आवश्यक छ। दिनभरको स्ट्रेसलाई विहान या बेलुकाको ध्यान तथा योगले प्राय ती सवै स्ट्रेसलाई हटाएर शान्त तथा मनलाई फ्रेस वनाउन मदत गर्ने गर्दछ। जुन हिमानी शाहको तस्वीरले पनि सन्देश दिने कार्य भएको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र २६ गते विहीवार ।