–प्रज्ज्वल घिमिरे                        
व्दन्दहरुको
भीडमा
मान्छे !
एक्लिएर
आफ्नो
अस्तित्व प्रति
सचेत हुन नसक्दा
आज आफूलाई नभेटाई
हराइरहेको छ–
एक अर्काको साथमा हुंदा–हुंदै
आँशुहरु बटुलेर
पोखरी बनाउंदा बनाउंदै
पानी नदेखेर
पिउने चाहना
थाँती राख्दै
प्यास संगालेर
लेखिटिएको
माछाझै….

बागडोल, ललितपुर।
प्रकाशन मिति–२०७७ साल असार ६ गते शनिवार ।