–एञ्जिला विष्ट
बिश्वभर कोरोनाभाइरसको महामारी चर्किएको छ
आफू बाँच्ने र अरुलाइ बचाउने अभियान फैलाउनु छ।
लकडाउनको यो घडीमा निमुखा र गरीबको

सपना भोकमा होईन भोजनमा पुगोस् !
नयनको बर्षा छ्छ्ल्कीन नपाउदै सहयोगी हातहरु फैलियोस्।पिडाले जलेको पीडितले राहात पाओस्

कोरोना भाइरसको अन्त्योहोस् !
भाइबन्धुत्व भावनाको वृद्धि होस् ।
हामी सबैको पशुपतीनाथले रक्षा गरुन।
प्रकाशन मिति–२०७७ साल बैशाख २६ गते शुक्रवार ।