M/S Rachana Pradhan: Charman of Hongkong Newar Samaj
M/S Rachana Pradhan: Chairman of Hongkong Newar Samaj

काठमाडौ। हालै हंगकंग नेवार समाजको चौथो अधिवेशनले रचना प्रधानको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष प्रधान सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको अध्यक्ष प्रधानले भनेकी छन्।

Rachana Pradhan 2जसमा उपाध्यक्ष भेषमणी श्रेष्ठ र रोहितबहादुर श्रेष्ठ, सचिव सरीता श्रेष्ठ, सह–सचिव स्वदेश महर्जन, कोषाध्यक्ष अरुण महर्जन, सह–कोषाध्यक्ष रिना कर्नोजिया र सदस्यहरुमा महेश शिल्पकार, राजेन्द्र डंगोल, राम कुमार श्रेष्ठ, राजेश कुमार शाही, उष्मा मुल्मी र रविना श्रेष्ठ रहेका छन्।

Rachana Pradhan with her beloved Husband Vetran Nepalese Singer Nagendra Shrestha
Rachana Pradhan with her beloved Husband Vetran Nepalese Singer Nagendra Shrestha

नयाँ नेतृत्व सम्हालेकी रचना प्रधानले हंगकंग नेवार समाजको प्रथम महिला अध्यक्ष बन्ने सौभाग्य पनि प्राप्त गरेकी छन्। सन् २००३ सालमा हंगकंगमा रहेका नेवारहरुले स्थापना गरेको हंगकंग नेवार समाजमा प्रधान अघि तीन जनाले नेतृत्व सम्हालिसकेका छन्।

प्रकाशन मिति–२०७३ साल माघ २७ गते विहीवार ।