–सनत कुमार थापा

= हरेक हिन्दू नारिहरूलाई मंगलमय शूभकामना ‘
रि= रिस रागलाई विर्सी सबैमा आत्मियताको कामना !!

ता= ताम झामको साथ हैन लागौ हाम्रो सस्कृतिको
संरक्षणमा !
लि= लिएर जानू केहि छैन हामीहरूले यो संसारमा !!

का= काम काज बाट छूट्टी लिई रमाऔ नाचगानमा !
ति= तिमीहरूको हर इच्छा पूरा होस् यो शूभ घडीमा !!

= जन्म तिमिहरूको सफल रहोस यो पवित्र धर्तीमा !
सूख शान्ती मिलोस सबै दिदी बहिनी एवं छोरीहरूमा !!

लौ आयो तिजको खूशी र रमाईलो सबैको घर घरमा !
मंगलमय शुभकामना हाम्रा दिदी बहिनी र छोरीहरुमा!!

प्रकाशन मिति–२०७६ साल भदौं १६ गते सोमवार ।