Author: Shyam Smrit

विजया दशमीको आज चौथो दिन कुष्माण्डा माताको पूजा आराधना

काठमाडौ। विजया दशमीको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने कार्य भएको छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।…

घुन्सा दुर्घटनाको सम्झना-एघारौ स्मृति सभा सम्पन्न

काठमाडौ। घुन्सा हेलिकप्टर दुर्घट्नामा मृत्यु भएकाहरुको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले कार्यक्रम गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा घुन्सा हेलिकप्टर दुर्घट्नामा मृत्यु भएकाहरुको संझनामा एघारौ स्मृति सभा सम्पन्न गरेको…

दुई उप–मेयरको प्रमुख आतिथ्यतामा रेकर्डेट रक्तदाताको बृहत सम्मान

काठमाडौ। नेपाल निर्माण सामग्री ब्यापार संघ(बागमती–मनोहरा) काठमाडौद्वारा काठमाडौ महानगरपालिकाका उप–मेयर हरिप्रभा श्रेष्ठ खड्गी र कागेश्वरी नगरपालिकाका उप–मेयर बिन्दु सिम्खडाको संयुक्त विशेष अतिथ्यतामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। काठमाडौमा आयोजित…

मोहना क्षेत्रीको भव्य ग्लोबल फेसन–शोमा तहल्का क्याटवाक

काठमाडौ। नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा असोज ६ गते काठमाडौको जमलस्थित विश्वज्योति मलमा भव्य तथा सभ्य रुपमा ग्लोबल फेसन–शो संपन्न भएको छ। आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी कंपनीकी सिईओ…

सुरेन्द्र तुलाधरको अगुवाइमा टोल–टोलमा अत्यन्त लोकप्रिय हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको म उत्साहजनक विक्री

काठमाडौ। नेपालभाषाका ख्यातिप्राप्त कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधर तथा सुखावती मल्टी प्रोडक्सनको अगुवाइमा अत्यन्त लोकप्रिय हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म नामक पुस्तकको उत्साहजनक विक्री भएको छ। विशेषत नेपालभाषी…

मध्यपुरमा विलक्षण प्रतिभाका धनी रविन्द्र शाहीको २५ बर्षे कलायात्राको भव्य ऐतिहासिक कार्यक्रम–दुई गुरुसहित श्याम स्मृतलाई विशेष सम्मान तथा पुरस्कार

मध्यपुर थिमी, भक्तपुर । नेपालका कलाकारहरुको अनवरत यात्राको पच्चीस बर्षको इतिहासमा पहिलो पल्ट आफैले भव्य तथा सभ्य कार्यक्रम भएको छ। कलाकारिताको त्यो अनवरत यात्रामा पहिलो पल्ट यस प्रकारको कार्यक्रम गर्ने…