Author: Shyam Smrit

ख्यातिप्राप्त ग्ल्यामर फोटोपत्रकार कविन्द्रमान शाक्यलाई चाँदीको मेडल सहितको सम्मान

काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अतुलनीय योगदान दिदैआएका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य पुरस्कृत बनेका छन्। दुई तोलाको चाँदीको मेडल अवार्ड सहित पुरस्कार तथा सम्मान पत्रवाट फोटोपत्रकार शाक्य सम्मानित बनेका हुन्। राष्ट्रिय…

राप्रपा छाडेर गायिका कोमल ओली चमत्कारिक ढंगवाट नेकपा एमालेमा प्रवेश

काठमाडौ। नेपालमा राजनीति गर्नका लागि रेडियो नेपालको रहरलाग्दो जागिर छाडेकी प्रसिद्ध रेडियो समाचारबाचिका तथा लोकदोहरी गायिका कोमल ओलीले पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राप्रपा पनि छाडेकी छन्। कमल थापा अध्यक्ष रहेको…

नेपालमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक (With Film Trailer & Songs)

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर तथा ट्रेलर नेपालमा रिलिज भएको छ। काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको…

हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का

काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व…

तेश्रो पेजथ्री अवार्डमा विष्णु जल्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड–पवन जोशी र सुरेन्द्र तुलाधरलाई सम्मान–सर्वोत्कृष्ट चलचित्र तिन तिकः महाःबिकः

काठमाडौ। पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करण संपन्न भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा ने.सं. ११३३ देखि ने.सं. ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, म्यूजिक भिडियो र चलचित्र बीच…

राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा पूर्वराजाको शालिक अनावरण

काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका पूर्वराजाको शालिक अनावरण गरेकी छन्। सोमवार आयोजित कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता राजा पृथ्वीनाराण शाहको पूर्णकदको सालिक अनावरण गरेकी हुन्।…