Author: Shyam Smrit

शिक्षा किड्स एजुकेसन स्कुलको अभिभावक दिवसमा साना नानीहरुको बेजोड प्रतिभा प्रदर्शन

काठमाडौ। अत्यन्त स–साना नानीहरुको सर्वाङ्गिन विकासका दुई बर्षअगाडि स्थापित शिक्षा किड्स एजुकेसन स्कुलले दोश्रो बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। काठमाडौको कुलेश्वर स्थित शिक्षा किड्स एजुकेसनले स्थापनाको दोश्रो बर्षमा…

कीर्तिमानी युवाहरुको ललितपुर जिल्ला अध्यक्षमा गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशी

काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी गैर कीर्तिमानी युवाहरुको छाता सङठन ललितपुर जिल्ला अध्यक्ष सर्वसहमतबाट बनेका छन्। विश्व कीर्तिमानी कायम गरि गिनिज…

लगनखेलमा आजल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको विधिवत रुपमा शुभारम्भ

काठमाडौ। हातमा सीप हुने तथा मेहनत गर्ने कहिले पनि भोको पर्दैन। यही सीप र मेहनतले नेपालमा महिला दिदीबहिनीहरुले उद्यमशीलताको विकास गरेको पाइएको छ। आफू उद्यमी बन्ने र रोजगारीको सिर्जना गर्ने…

म्यादी प्रहरीमा छनोटकाक्रममा तीनजनाको मृत्यु

काठमाडौ। नेपालमा स्थानीय चुनावका लागि मागिएको म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो। बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको…

विस्केट जात्राको तयारी तिव्र गत्तिमा–ढुङ्गा हान्नेलाई कडा कारवाही गरिने–सिसी क्यामेराले निगरानी गर्ने

भक्तपुर । भक्तपुरको ऐतिहासिक विश्वप्रसिद्ध जात्रा विस्केट जात्राको तयारी यतिखेर तिव्र गत्तिमा भैरहेको छ। प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गरेको छ। जात्राका…

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको ब्रतवन्ध सम्पन्न

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको बिहीबार राजधानीमा ब्रतवन्ध सम्पन्न भएको छ। १५ वर्षका हृदयेन्द्रको बिहीबार दिउँसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवास महाराजगजमा ब्रतवन्ध भएको हो। ब्रतवन्धपछि हृदयेन्द्रलाई…