Author: Shyam Smrit

सगरमाथामा पर्यटकको उत्साहजनक बृद्धि–पर्यटन व्यवसायीहरु उत्साहित

काठमाडौ। विश्वको उच्च शिखर सगरमाथा आरोहण गर्ने तथा सगरमाथा पुग्ने पर्यटकहरुको उल्लेखनिय बृद्धि भएको छ। राससका अनुसार,सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६…

नायिका निशा अधिकारी पनि अव चलचित्र निर्माता–झ्यानाकुटी बन्ने

काठमाडौ। नेपाली चलचित्र उद्योगमा केही समययता चुपचाप बसेकी नायिका निशा अधिकारी अव भने चलचित्र निर्माण गर्ने तर्खरमा लागेकी छन्। चर्चित म्युजिक भिडियो निर्देशक सिमोस सुनुवारसँग मिलेर चलचित्र झ्यानाकुटी निर्माण गर्ने…

अंग्रेजी नयाँ बर्षमा टर्कीको इस्तानबुलको रात्री क्लबमा गोली प्रहार–३९ जनाको मृत्यु

काठमाडौ। अंग्रेजी नयाँ बर्ष मनाउंदै गरिरहेका व्यक्तिहरुलाई लक्षित गरेर आतंककारीहरुले टर्कीको इस्तानबुलस्थित एक चर्चित रात्रीक्लबमा गोली प्रहार गरिएको छ। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार आतंककारीले आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको…

चिसो साह्रै चिसो…उफ ! कस्तो जाडो..!

काठमाडौ। अंग्रेजी नयाँ बर्षको अघिल्लो दिन न्यू इभका दिन अचानक काठमाडौ र काठमाडौ बाहिर हल्का बर्षा भएपछि बढ्ेको जाडो अचाक्ली नै भएको छ। शनिवार रातिवाट बढ्ेको जाडो आइतवार पनि हल्का…

अंग्रेजी नयाँ बर्ष २०१७ आजवाट शुरु

काठमाडौ। इस्वी संवतानुसारको अंग्रेजी नयाँ बर्ष २०१७ आजवाट शुरु भएको छ। यो संवत प्रचलनमा रहेका संसारका सवै देशहरुमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको…

खुराफाती हाकिमनीलाई १८ बर्षको हाइभोल्टेज जवानी

काठमाडौ। नेपालको अत्यन्त चर्चित तथा लोकप्रिय हाँस्य सिरियल जिरे–खुर्सानीमा खुराफाती हाकिमको श्रीमतीको भूमिकामा रहेकी तथा मुन्द्रेकी टीका लाँको फूपुको रोल गर्ने अभिनेत्री हिमा कोइरालाको आज जन्म दिन परेको छ। इस्वी…