Author: Shyam Smrit

इटालियन समाचारबाचिकाले समाचार बाचन गर्ने क्रममा पेन्टी देखाएपछि हंगामा( With Live News Reading)

काठमाडौ। विदेशी टेलिभिजन च्यानलका समाचारबाचिकाहरु समाचारको साथमा दर्शकलाई अझ आकर्षित बनाउन अनेकन हर्कत गर्ने गर्छन्। कोही समाचार बाचन गर्दा–गर्दै क्रमिक रुपमा नग्न बनेर समाचार बाचन गर्नेहरु पनि पाइएको छ। कोही…

दामनमा हिंउ पर्यो–हिंउमा रम्नेहरुको घुइँचो–सचेत रहन सूचना

काठमाडौ। पुरानो बाइरोडको नामले चिनिएको त्रिभुवन राजपथमा पर्ने दामनमा मज्जाले हिंउ परेको छ। हिंउमा रमाउनेहरु काठमाडौ तथा हेटौडावाट त्यहाँ पुग्नेहरुको घुइँचो लागेको छ। हिंउ खेल्ने तथा हिंउमा चिप्लेटी खेल्नेहरुको लागि…

लागूऔषधको कारोवारमा संलग्न पूर्व प्रहरी हवल्दार विमला थापा पक्राउ

काठमाडौ। पूर्व प्रहरी हवल्दार विमला थापा लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउमा परेकी छन्। थापालाई लागूऔषध नियन्त्रण ब्युरोले २९ एम्पुल, ४४ फेनारगन र ३९ डाइजेपामसहित थापालाई पक्राउ गरेको हो। थापाले…

ब्राजिलको कारागारमा कैदी कैदीवीच भएको झडपमा ५६ को मृत्यु–धेरैजना घाइते

काठमाडौ। विश्वमै बढी कैदी भएको चौथो मुलुक ब्राजिलको एक कारागारमा कैदी कैदीवीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। ब्राजिलको एमेजोनस राज्यस्थित माअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका कैदी…

काठमाडौमा बर्षकै बढी चिसो–तापक्रम ३ डिग्रीमा झर्यो–पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौ। सोमवार काठमाडौमा यस बर्षकै बढी चिसो भएको महशुश गरिएको छ। तापक्रमको पारो ओरालो लाग्ने क्रममा काठमाडौमा न्यूनतम ३ डिग्रीमा झरेको छ। चिसोको कारण काठमाडौ उपत्यकाको जनजीवन प्रभावित बनेको छ।…

ललितपुरमा २५ हजार ८ सय ९२ भूकम्पपीडित मध्ये १७ हजार १ सय ४२ संग अनुदान संझौता संपन्न

काठमाडौ। ललितपुर जिल्ला विकास समितिले जिल्लाको विकास गत्तिविधिको चौमासिक रुपमा सार्वजनिक रुपमा अपडेट गर्दैआएको छ। यसैक्रममा सोमवार ललितपुर जिल्ला विकास समितिको सभा–भवनमा आयोजित कार्यक्रममा पत्रकार भेटघाट गरेर त्यसको जानकारी दिएको…