Author: Shyam Smrit

लापरवाहीको पराकाष्ठता–१८ बर्षअघि शल्यक्रियाको क्रममा पेटम छुटेको कैची निकालियो

काठमाडौ। लापरवाहीको पनि हद हुन्छ भन्ने कुरा भियतनाममा केही दिनअघि मात्र प्राप्त प्रमाणले पुष्टि गरेको छ। त्यो पनि शल्यक्रियाको क्रममा चिकित्सकले गंभीर लापरवाहीको कारण १८ बर्षअघि एकजनाको पेटमा छुटेको कैँची…

काठमाडौ बन्दमा बन्दकर्ताहरु प्रहरी नियन्त्रणमा–१२ बर्षिय बालिका पनि पर्यो

काठमाडौ। सडक विस्तारका नाममा काठमाडौका स्थानिय जनताहरुको घर–आँगनमा जथाभावी डोजर चलाएको विरोधमा गरिएको काठमाडौ बन्दमा बन्द गराउंदै हिडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौको महाराजगन्ज र टोखा क्षेत्रमा बन्द गराउंदै हिडेका…

काठमाडौमा जथाभावी सडक विस्तार गरेको विरोधमा आज उपत्यका बन्द–सर्वसाधारण मर्कामा

काठमाडौ। सडकको तुलनामा भारतवाट जथाभावी सवारी आयात गरेर काठमाडौ उपत्यकाका सडकमा सवारी चाप बृद्धि गरेको र त्यसैको असर स्वरुप सडक विस्तारका नाममा जथाभावी स्थानियका घर भत्काउने कार्यको विरुद्ध आज बुधवार…

चराचुरुङ्गीको चित्र लेख्ने विश्वप्रसिद्ध नेपाली कलाकार हिरालाल डंगोलका चरा चित्र प्रदर्शनी Birds of Nepal

काठमाडौ। विगत पचास बर्षदेखि चराचुरुङ्गीलाई चित्रको विषय बनाउंदै कलाकारिता गर्दैआएका प्रसिद्ध कलाकार तथा पंक्षीविद हिरालाल डंगोल र उनको दुई छोरा र दुई छोरीको बर्डस् अफ नेपाल नामक चित्रकला प्रदर्शनी प्रारम्भ…

अमेरिका, अष्ट्रेलिया र बेलायतमा बनेका तीन नेपाली चलचित्र अव सवैतिर चल्ने

  काठमाडौ। नेपाल वाहिर प्रवासवाट वितेको सन् २०१६ सालमा तीन नेपाली कथानक चलचित्र निर्माण भएको छ। अमेरिकावाट नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल निर्माण भएको छ। जसको निर्माण सम्झना…

नाटकमा अभिनय गर्दागर्दै अग्रज रंगकर्मी तथा अभिनेता बिष्णुभक्त फुयाँलको दुःखद निधन

काठमाडौ। लामो भागको टेलिसिरियल अविरल बग्दछ इन्द्रावतीमा शोभितेको काकाको जीवन्त रोलमा अभिनय गर्ने तथा तितो–सत्यमा यु आर माई लब भनेर अभिनय गर्ने अग्रज रंगकर्मी कलाकार तथा अभिनेता विष्णुभक्त फुयाँलको दुःखद…