Author: Shyam Smrit

बलिउडका अत्यन्त सफल अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा निधन

काठमाडौ। बलिउडका अत्यन्त सफल अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा आज शुक्रबार निधन भएको छ। भारतीय समाचार माध्यमहरुका अनुसार अभिनेता पुरीको आज विहान हृद्याघातको कारण निधन भएको हो। सन् १९५०…

निखिल उप्रेती अभिनित अचानकको तेश्रो रि–रिलिज–विहानी शोमा नयाँ चलचित्रलाई पनि उछिन्यो

काठमाडौ। नायक निखिल उप्रेतीको क्रेजको कारण तेश्रो पल्ट काठमाडौका हलहरुमा नेपाली कथानक चलचित्र अचानक आज शुक्रबारवाट रि–रिलिज भएको छ। तेश्रो पल्टको रि–इनिङ्गमा पनि विहानी–शोमा नयाँ चलचित्रको भन्दा राम्रो कलेक्सन भएको…

बीर अस्पतालमा अव चौबिसै घन्टा मिर्गौला रोगीका लागि डायलासिस सेवा सुरु

काठमाडौ। नेपालमा मिर्गौला रोगीका लागि वीर अस्पतालमा चौबीसै घन्टा डायलासिस सेवा सुरु भएको छ। बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसोमात्र दिइँदै आएको डायलासिस सेवा गत आइतबारदेखि चौबीसै घन्टा बनाइएको निर्देशक डा.…

दुबईवाट ल्याएको ३३ केजी सुनसहित तीनजना नेपालमा रंगेहात पक्राउ

काठमाडौ। नेपाल सुन तस्करहरुको हब जस्तो बन्न थालेको छ। जति सुन भएपनि खपत हुने नेपालमा सुन तस्करहरुले सुनको व्यापार गर्ने गन्तव्यको रुपमा लिने गरेकोमा नेपाल प्रहरी अत्यन्त चनाखो बनेको फलस्वरुप…

अन्तरराष्ट्रिय धाविका मीरा राईलाई सर्वाधिक राशी २८ लाखसहितको सम्मान

काठमाडौ। बेलायत स्थित सगरमाथा तेक्वान्दो डोजाङ्गसहितका विभिन्न संस्थाले संयुक्त रुपमा नेपालकी अन्तरराष्ट्रिय धाविका मीरा राईलाई सर्वाधिक राशीको सम्मान प्रदान गरिएको छ। विहीवार पूर्वी नेपालको झापामा आयोजित कार्यक्रममा अल्ट्राम्याराथनकी अन्तरराष्ट्रिय धाविका…

पूर्वराजा ज्ञानेन्दले पूर्वअधिराजकुमारी प्रेरणालाई दिएको १५ रोपनी जग्गा अव सरकारको हुने

काठमाडौ। नेपालकी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको दाइजो अव नेपाल सरकारको हुने भएको छ। राससका अनुसार ज्ञानेन्द्रले प्रेरणालाई दाइजो स्वरुप काठमाडौको छाउनीमा रहेको १५ रोपनी एक आना…