Author: Shyam Smrit

भिजन संसारमा अव प्रेरणादायी रेडियो कार्यक्रम ग्लेमर संसार–पहिलो एपिसोडमा दुई हात र एक खुट्टा नभएकी प्रतिभाशाली गायिका तथा समाचारबाचिका कमला श्रेष्ठको कथा

काठमाडौ। विगत तीन बर्षदेखि अनलाइनको क्षेत्रमा निरन्तर प्रकाशित समाचार तथा मनोरञ्जनको बेग्लै न्यूज पोर्टल भिजन संसार डटकमले रेडियो कार्यक्रम पनि प्रारम्भ गरिएको छ। सकारात्मक सोच र सही पहिचानको नारा सहित…

सफलताका लागि जीवनशैलीमा सुधार ल्याउनु आवश्यक

काठमाडौ। सीतापाइलास्थित नागार्जुन कम्युनिकेसन–स्टेशनरी एण्ड सप्लायरको आयोजनामा शनिबार जीवनशैली परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ स्वनिगका चार्टर प्रेसिडेन्ट तारा कसजूले जीवनमा सफलता पाउन आफ्नो दैनिक…

नेपाल कमर्सियल आर्टिस्ट संघको २२ औं बार्षिक उत्सवमा अरनिको स्मृति दिवस र सम्मान

काठमाडौ। नेपाल कमर्सियल आर्टिस्ट संघको २२ औं बार्षिक उत्सवमा नेपालका विभुति कलाकार अरनिकोको स्मृति दिवस मनाइयो। नेपालका प्रथम कलाकार अरनिकोले चीनको तिब्बतमा समेत पुगेर त्यहाँ नेपाली कला र कलाकारितालाई चिनाउने…

प्रेममय नेपाली चलचित्र भाग्य आ–आफ्नो माघ १४ वाट अल नेपाल रिलिज हुने( With Film Trailer)

काठमाडौ। भाग्य कसैको हुंदैन–भाग्य त आ–आफ्नै हुन्छ भन्ने मूल सन्देश सहितको प्रेममय नेपाली कथानक चलचित्र भाग्य आ–आफ्नो अव चाँडै प्रदर्शनमा आउने भएको छ। यही माघ १४ गतेवाट अल नेपाल रिलिजको…

समाजसेवी गायिका सविना कार्कीको सन्देश–रुंनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न( With Music Video)

काठमाडौ। रुंनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न भन्ने यो सन्देश हो–समाज सेवी गायिका सविना कार्कीको । यिनै समाज–सेवी गायिका सविना कार्कीको यही सन्देश वोकेको अत्यन्त हिट गीत संग्रहित भएको…

नवराज आश्रममा आत्माको सवार

काठमाडौ । नयाँ पुस्ता यानी युवा वर्गमा टुनामुना तथा ज्योतिष विधामा बढी नै चासो हुन थालेको छ । जतिसुकै एडभान्स एवम् मोडर्न भनिएतापनि उनीहरुमा नजानिदो तवरले त्यसप्रकारको चासो बढ्नुलाई अनौठो…