Author: Shyam Smrit

अपरहरणमा परेको लिवियाको विमानका सवै यात्रु रिहा–अपहरणकारीवाट आत्मसमर्पण

काठमाडौ। लिवियाको सेहवाबाट राजधानी त्रिपोलीका लागि उडेको जहाज शुक्रबार अपहरणमा परेको छ। अपहरणकारीहरुले उक्त जहाजलाई अपहरण गरी माल्टा पुराएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। समाचार एजेन्सीहरुका अनुसार लिवियाको विमान अपहरणमा…

इनापको आठौ बार्षिक साधारण सभा सम्पन्न–हजुरआमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठ इनाप विशेष सम्मानवाट सम्मानित–आमाघरलाई इनापको विशेष सहयोग

काठमाडौ। हजुरआमाहरुकी पनि आमा सवैकी आमाको रुपमा समाजसेवाको माध्यमवाट उत्कृष्ट काम गर्दैआएकी आमाघरकी आमा दिलशोभा श्रेष्ठ इनाप विशेष सम्मानवाट सम्मानित बनेकी छन्। काठमाडौमा शुक्रबार आयोजित इनाप बचत तथा ऋण सहकारी…

राजेश हमाललाई अवार्डको ओइरो नै ओइरो

काठमाडौ। मेसेन्जर व्याण्डका चर्चित गायक राजेश हमालको लागि अवार्डको बर्ष भएको छ। एक पछि अर्को गरेर विभिन्न अवार्डले अवार्डेट बनेका गायक हमाल नेपाल बाहिर प्रवास दुबईमा भएको अवार्ड कार्यक्रममा पनि…

पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेपछि मन्त्रीपरिषदमा व्यापक छलफल–ज्ञानेन्द्रको गतिविधिमा निगरानी गरिने

काठमाडौ। चुपचाप नागार्जुन जंगलको दरबारमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार मुख खोलेर विज्ञप्ति नै निकालेपछि त्यसको व्यापक चर्चा–परिचर्चा चल्न थालेको छ। यस विषयमा नेपाल सरकारको मन्त्रीपरिषदको बैठकमा समेत व्यापक छलफल…

साप्ताहिक राशिफल

पुष ८ गतेदेखी पुष १४ गते सम्मको राशिफल मेष वशिष्ट व्यक्तिहरू उपस्थित कार्यक्रममा संलग्न भइनेछ । मन पराउने साथीसँग विवाद भै मानसिक तनाव बढ्न सक्छ ।  अकस्मात् विदेश यात्राको साइत…

नेपाली चलचित्रका १० जना कलाकार नेपाली कांग्रेसमा प्रवेश–सरिता लामिछानेवाट अस्वीकार

काठमाडौ। नेपाली चलचित्रका कलाकारहरु पनि एक पछि अर्को गरेर नेपालका विभिन्न राजनीतिक दल तथा पार्टीमा प्रवेश गर्ने लहर चलेको छ। यसैक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा १० जना…