Author: Shyam Smrit

पेट्रोलियम पद्धार्थमा बृद्धि गरेको मूल्य घटाउन सरकारलाई निर्देशन

काठमाडौ। गत पुष ३ गते नेपालमा समायोजनको नाममा पेट्रोलियम पद्धार्थमा बृद्धि गरेको मूल्य पुरानै कायम गर्न निर्देशन दिएको छ। नेपालको व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संवन्ध समितिले नेपाल…

नेपालका पुराना लोकगायक मधुबाबु थापाको ६३ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपालका पुराना लोकगायक मधुबाबु थापाको ६३ बर्षको उमेरमा विहीवार निधन भएको छ। रेडियो नेपालमा तीन दशकदेखि करार सेवामा कार्यरत थापाको ललितपुरको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारको क्रममा काठमाडौ…

सर्वोच्च अदालत परिसरमा नै लोकमानसिंह कार्कीलाई कालोमोसो र मुक्का प्रहार

काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंंह कार्कीलाई कालोमोसो दल्ने कार्य भएको छ। सर्वोच्च अदालतमा कार्कील आफूविरुद्ध परेको मुद्दाको तारेख बुझ्न पेसी कक्षतर्फ जाँदै गर्दा पछाडिवाट आएका दुई…

कुष्ठरोग प्रभावित रौतहटमा योङ्ग पिकासोको कलायात्रा

काठमाडौ। ललितपुरको सौगल स्थित योङ्ग पिकासो आर्ट कम्युनिटी स्कुलको आयोजनामा रौतहट जिल्लामा कला यात्रा शुरु गरेको छ। काठमाडौवाट रौतहट पुगेका कलाकारहरुले त्यहाँ कुष्ठरोग प्रभावित स्थानिय व्यक्तिहरुलाई अगाडि राखेर उनीहरुको कला…

 आज काठमाडौ उपत्यका बन्द–जनजीवनमा प्रभाव

काठमाडौ। विप्लव नेतृत्वको माओवादीले आज काठमाडौ उपत्यका बन्द गरेको छ। पुष ३ गते समायोजनको नाममा नेपाली जनताको ढाँड सेक्ने गरी पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि गरेको र दिनानुदिन महंगी तथा भ्रष्टाचार…

चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्रले मुख खोले

काठमाडौ। नेपालको राजनीतिक घटनाक्रमलाई चुपचाप नियालेर मौकाको खोजी गर्दै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार साँझ अचानक मुख खोलेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हिमाल,पहाड र तराई वीचको युगौदेखि जोडिएको…