Author: Shyam Smrit

भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौ महानगरपालिकाको चावी हस्तान्तरण गरियो

काठमाडौ। नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजधानी काठमाडौको चावी हस्तान्तरण गरिएको छ। विहीवार साँझ काठमाडौको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहामा काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह…

नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणवाट नेपाली जनतालाई अवरोध तथा तनाव

काठमाडौ। भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकिय भ्रमणमा बुधवार आएदेखि नेपाली जनतालाई तनावै तनाव भएको छ। हालसम्म नेपालको भ्रमणमा आएका विदेशी राष्ट्रपति तथा प्रधानमन्त्रीलाई त्यस्तो कडा सुरक्षा प्रदान गरिएको…

बेलायतमा नेपाल संवत ११३७ र म्हः पूजा भव्य रुपमा मनाइयो

लण्डन। नेपालको मौलिक नेपाली संवत नेपाल संवत नयाँ बर्ष ११३७ को अवसरमा बेलायतमा पनि बृहत कार्यक्रम संपन्न भएको छ। पासा पुचः गुठी साउथ इष्ट लण्डनको आयोजनामा नेपाल संवत ११३७ र…

१७ बर्षपछि नेपालमा बेलायतमा रहेका नेपाली कलाकार मनिष श्रेष्ठको भाइटीका–प्रेम र समयको प्रतिक

काठमाडौ। १७ बर्षको लामो विछोड ! सहनै नसक्ने त्यो पीडालाई भुलेर १७ बर्षपछि यो बर्षको भाइटीकामा बेलायतमा रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठले नेपालमा भाइटीका गरेका छन्। दिदी कल्याणी श्रेष्ठ…

१८ बर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण–राष्ट्रपति निवासमा भेटवार्ता

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण प्रारम्भ भएको छ। १८ बर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले वि.सं.२०५५…

कडा सुरक्षा–सतर्कताकासाथ नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भव्य स्वागत

काठमाडौ। कडा सुरक्षा–सतर्कताकासाथ भारतीय राष्ट्रपति प्रणव मुखर्जी भारतको नयाँदिल्लीवाट बुधवार मध्यान्ह १२:३० बजे काठमाडौ आइपुगेका छन्। भारतीय राष्ट्रपतिलाई काठमाडौमा भव्य स्वागत गरिएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै…