Author: Shyam Smrit

स्वस्थ समाज नेपालको स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि डे–केयर सेन्टरको शुरुवात

काठमाडौ। काठमाडौको गोकर्ण स्थित स्वस्थ समाज नेपालको दोश्रो साधारण सभा तथा स्थापना दिवस शनिवार संपन्न भएको छ। नेपालका अपाङ्गमानव अधिकारकर्मी तथा प्रधानमन्त्रीको कार्यालयमा अपाङ्ग डेस्क हेर्ने सल्लाहकार समेत रहेका अपाङ्ग…

विरानगरमा नगद २ लाख पुरस्कारको मिस्टर कोशी हुने–नेपालभरका सवैले भाग लिन पाउने

काठमाडौ। जय मिडिया मेनेजमेन्ट प्रा.लि. विराटनगरको आयोजनामा विराटनगरमा मिस्टर कोशीको पहिलो अडिसन सम्पन्न भएको छ। विरानटनगरमा गत हप्ताको शनिवार सम्पन्न भएको अडिसनवाट १० जना मोडल छानिएको आयोजक जय मिडिया मेनेजमेन्टका…

भैरहवा विमानस्थलमा अवतरणको क्रममा यती एयरलाइन्सको विमान दूर्घटना–सवै यात्रु सकुशल

काठमाडौ। यती एयरलाइन्सको विमान शनिवार भैरहवामा अवतरणको क्रममा दूर्घटनामा परेको छ। २९ जना यात्रु तथा ३ चालक दलसहित ३२ जनालाई लिएर काठमाडौवाट भैरहवा उडेको उक्त यति एयरलाइन्सको विमान भेरहवा विमानस्थलमा…

कार्यकर्ता रिहा भएपछि माओवादीवाट आइतवारको उपत्यका बन्द फिर्ता

काठमाडौ। नेकपा क्रान्तिकारी माओवादीले आइतवार उपत्यका बन्द आव्हान गरेकोलाई फिर्ता लिएको छ। उपत्यकामा चन्दा संकलन आतंक गरेको आरोपमा बुधवार बागबजार लगायतका स्थानवाट आफ्ना कार्यकता पक्राउ गरेको विरोधमा माओवादीले आइतवार उपत्यका…

फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प

काठमाडौ। फिलिपिन्सकोनाएको छ। उत्तरी क्षेत्रमा शनिवार शक्तिशाली भूकम्प गएको चीनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको स्थानिय समय अनुसार विहान ६ बजेर ५३ मिनेट जांदा ६.३ रेक्टर स्केलको भूकम्प गएको…

विजया दशमीको टीकाको शुभ–साइत असोज २५ गते विहान ८ः४५ बजे

काठमाडौ। यो बर्षको विजया दशमीको टीकाको उत्तम साइत असोज २५ गते विहान ८ बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका तथा प्रसाद ग्रहण…