Author: Shyam Smrit

महानायक राजेश हमाललाई अमेरिकामा नेपालको राजदूत बनेर आउन अनुरोध

काठमाडौ। नेपालका महानायक राजेश हमाललाई अमेरिकामा राजदूत भएर आउन अनुरोध गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले राजनीतिक दलका नेता तथा प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघि बढाउन सकेनन्, अव हामीलाई तपाईजस्ता…

ऐतिहासिक भोटोजात्रा संपन्न–पहिलोपटक महिला राष्ट्राध्यक्षको सहभागिता

काठमाडौ। काठमाडौं उपत्यकाको ऐतिहासिक भोटोजात्रा शुक्रबार सम्पन्न भएको छ। भोटोजात्रामा पहिलोपटक महिला राष्ट्राध्यक्षकोरुपमा विद्यादेवी भण्डारी सहभागी भइन्। सो उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, मन्त्रीहरु र सुरक्षाअंगका प्रमुखहरुले…

बेलायतमा बहुचर्चित नाटक समय दृश्य शनिवार मञ्चन हुने

काठमाडौ। बेलायतमा निक्कै नै लोकप्रिय बन्न सफल नाटक समय दृश्य भोलि शनिवार जुलाई ३० तारिखका दिन लण्डनको हनस्लो आर्ट सेन्टरमा मञ्चन हुन गैरहेको छ। लण्डनको समय अनुसार सांझ ६ बजे…

अमेरिकी राष्ट्रपति क्लिन्टनको आरोप डोनाल्ड ट्रम्प चरित्रहीन र असक्षम

वासिङ्गटन(अमेरिका)। अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प चरित्रहीन र असक्षम ब्यक्ति भएको आरोप लगाएकी छन् । अमेरिकाको फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपतिकी…

चलचित्र तुयमती साउन २२ गते नेपालभाषा फिल्म महोत्सवमा रिलिज हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको पछिल्लो चलचित्र तुयुमती यतिखेर चर्चाको विषय बनेको छ। नेपालभन्दा बाहिर प्रवास बेलायतमा समेत सफलतापूर्वक प्रदर्शन भएको चलचित्र तुयुमती अव नेपालमा रिलिज हुने भएको छ। यही साउन…

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको रहस्यभित्र उपत्यकामा सार्वजनिक विदा

काठमाडौ। काठमाडौ उपत्यकाको सर्वाधिक लामो जात्रा मानिदैआएको पाटनको बुङ्गमती स्थित रातो मछिन्द्रनाथको रथयात्रालाई मान्ने गरेको छ। विशेषत रातो मछिन्द्रनाथको रथयात्रालाई पाटनको अत्यन्त महत्वपूर्ण पर्व तथा संस्कृतिको रुपमा लिइने गरेको छ।…