Author: Shyam Smrit

दैलेखमा एसएलसी दिदैगर्दा परीक्षा स्थलमा नै परीक्षार्थीले छोरा जन्माइन

काठमाडौ। आइतवार पश्चिम नेपालको दैलेखमा एसएलसी परीक्षा दिदै गरेको समयमा एक परीक्षार्थीले परीक्षास्थलमा नै बच्चा जन्माएकी छन्। दैलेखको चामुण्डा परीक्षा केन्द्र अन्तर्गत क परीक्षा केन्द्रमा परीक्षा दिदै गर्दा विमला रावतले…

विश्वका धनी र शक्तिशाली व्यक्तिहरुको धन–सम्पति कर छली गोप्य दस्तावेज सार्वजनिक

काठमाडौ। विश्वमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएको छ। जसमार्फत् धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन…

इंगल्याण्डलाई हराएर विश्व टी–ट्वान्टीमा वेस्ट इन्डिज च्याम्पियन

काठमाडौ। भारतको कोलकातामा आइतवार भएको विश्व टी–ट्वान्टीमा वेस्ट इन्डिज च्याम्पियन बनेको छ। इंगल्याण्डलाई ४ विकेटको अन्तरमा पराजित गरेर वेस्ट इन्डिज च्याम्पियन बनेको हो। पहिलो ब्याटिङ्ग गरेको इंगल्याण्डले दिएको १ सय ५६…

बैंककमा राजु हमालको हटकेक मोडलसंगको अभिनयमा कमाल

काठमाडौ। थाइल्याण्डको राजधानी बैंककमा नेपाली गीतको भिडियोको छायाँकन संपन्न भएको छ। मेसन्जर व्याण्डका गायक राजेश हमालको नेतृत्वमा बैंकक पुगेको टोलीले आज तिम्रो यादमा बोलको गीतको छायाँकन संपन्न गरेर उक्त टोली…

चौध भाषामा सपना देख्ने निर्देशकको चलचित्रमा जेठानी–देउरानीको भीडन्त

काठमाडौ। चौध भाषामा सपना देख्ने र विपनामा विर्सने निर्देशकको रुपमा ख्याति कमाएका चलचित्र निर्देशक हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ निर्माण हुने भएको छ। हाल धरानमा घरजम गर्न…

हाटबजार सार्ने बिषयमा भएको विवादमा  नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौ। नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबीच आइतवार झडप भएको छ । झडपमा दुबैतर्फ गरी ११ जना घाइते भएका छन् । हाटबजार सार्ने बिषयमा भएको विवादमा ११ जना घाइते भएका हुन्…