Author: Shyam Smrit

आयमूलक १५ दिने बेकरी तालिमवाट १७ जना महिला दिदी–बहिनी लाभान्वित

काठमाडौ। काठमाडौ महानगरपालिकासंगको सहकार्यमा हातेमालो महिला समूहको आयोजनामा स्थानिय साझेदारी कार्यक्रम अन्तर्गत आयमूलक १५ दिने बेकरी तालिम संपन्न भएको छ। १५ दिने बेकरी बनाउने तालिमवाट १७ जना महिला दिदीबहिनीहरु लाभान्वित…

एकपछि अर्को गरेर एकैपट पाँच छोरी जन्माउने मनिताको श्रीमान दंग

काठमाडौ। भारतको छत्तीसगढकी २३ बर्षिया मनिता राजवाडेले शनिवरा एकपछि अर्को गरेर एकैपटक पाँच छोरी जन्माएकी छन्। सरगुजा जिल्लाको बिनकारा गाउँ निवासी मनिताले त्यहाँको सरकारी अस्पतालमा ती पाँच छोरीहरुलाई एकपछि अर्को…

सुगररोगवाट समयमा नै बच्नको लागि घरेलु उपाय जानौ

काठमाडौ। मधुमेह अर्थात सुगररोग अचेल प्राय नेपालीहरुको दीर्घरोग जस्तो बन्न थालेको छ। यस रोगवाट समयमा बच्न उपाय गर्न सकेमा यो रोगवाट मुक्ति मिल्ने विज्ञहरुको भनाई रहेको छ। विशेषत सुगररोग लाग्नुमा…

भारतीय सिरियल बालिका बधुका कलाकार प्रत्युषा बनर्जीको मृत्यु

काठमाडौ। भारतीय टेलिभिजनवाट प्रसारण हुनेगरेको बालिका बधु नामक चर्चित टेलिसिरियलकी चर्चित कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छन्। शुक्रबार बनर्जीले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टि गरेको छ। २५…

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको साइकल यात्रा र व्यस्तता

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता तथा आपतका देवता नामले पनि परिचित प्रेमसागर कर्माचार्य नेपालमा भारतको नाकाबन्दी यता त्यति मोटरसाइकल चढ्ने गर्दैनन्। कर्माचार्यको मोटरसाइकल थन्किएको बर्षौ हुन लागिसकेको छ। मोटरसाइकलको सट्टा साइकल…

पहिलो पल्ट बेलायतमा मिसेस युके नेपाल २०१६ को आयोजना हुने

लण्डन। बेलायतमा रहेका विवाहिता महिलाहरुको प्रतिभा प्रदर्शन गरेर उनीहरुलाई पुरस्कृत गर्ने प्रमुख उदेश्य वोकेको मिसेस युके नेपाल २०१६ को आयोजना हुने भएको छ। इभेन्टस् एण्ड आइडियाज् प्रोडक्सनले पहिलोपल्ट बेलायतमा आयोजना…