Author: Shyam Smrit

नेपालमा अव नोटहरुमा केरमेर तथा स्ट्याप्लर लगाउन नपाउने

काठमाडौ। सर्वोच्च अदालतले नोटहरुमा केरमेट गर्न र स्ट्याप्लर लगाउन नपाउने गरी स्वच्छ नोट नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ। नोटहरुमा जथाभावी केरमेट गर्ने र…

विद्युत प्राधिकरणले चैत्र १ गतेवाट दैनिक एक घण्टा लोडसेडिङ्ग घटायो (तालिका सहित)।

काठमाडौ। चैत्र १ गते सोमवार देखि लागू हुनेगरी नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ्ग घटाएको छ। दैनिक १३ घण्टासम्म लोडसेडिङ्ग गर्दैआएको प्राधिकरणले सोमवारवाट दैनिक १२ घण्टा मात्र गरिने प्राधिकरणले…

एमाओवादीका विवादास्पद सांसद लामा १४ थान गोली सहित दरवारमार्गमा पक्राउ

काठमाडौ। अकुत सम्पति कमाएको आरोपमा अख्तियार अनुसन्धान आयोगले छानविनको दायरामा राखिएका एमाओवादीका सांसद ल्हारक्याल लामा १४ थान गोलीसहित काठमाडौमा पक्राउ गरिएको छ। लामाको लकर रहेको दरवारमार्ग स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको…

नेपालमा चारदिने अपाङ्गहरुको अन्तराष्ट्रिय महाअभियान एसिया ट्राइ–२०१६ संपन्न

काठमाडौ। अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय महाअभियान एसिया ट्राइ–२०१६ नेपालमा संपन्न भएको छ। बुधवारदेखि काठमाडौमा शुरु भएको महाअभियानमा एसियाका १२ राष्ट्रका २ सय ५० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको…

बेलायत सरकारवाट बेलायतीलाई नेपाल भ्रमण सन्दर्भमा जारी गरेको चेतावनी खारेज

काठमाडौ। नेपालमा बेलायतका राजकुमार ह्यारीको चैत्र ६ गतेवाट हुन गैरहेको पाँच दिनको भ्रमणको पूर्वसन्ध्यामा बेलायतको विदेश मन्त्रालयले बेलायती नागरिकका लागि नेपाल भ्रमण संवन्धमा जारी गरेको चेतावनी खारेज गरेको छ। गत…

नेपालका विनोद चौधरी खर्वपतिको अग्रसूचीमा–चौधरीको सम्पत्ति एक खर्च १० अर्ब

काठमाडौ। संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ। चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी…