Author: Shyam Smrit

एनआरएनले नेपालका अस्पतालहरुलाई ६० लाख बराबरको सहयोग

काठमाडौ। नेपालमा भारतको नाकाबन्दीवाट अस्पतालहरुमा जीवनरक्षक औषधिको अभाव भएकोमा गैरआवासिय नेपाली संघ एनआरएनले औषधि तथा औषधिजन्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। एनआरएनका अध्यक्ष शेष घलेले आइतवार आयोजित समारोहमा नेपालका…

नेपालका अर्थमन्त्रीको नयाँदिल्लीमा भारतीय मन्त्रीहरुसंग भेटघाट

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आज आइतवार भारतको नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेल भारतीय मन्त्रीहरुसंग भेटघाटमा व्यस्त बनेका छन्। नयाँदिल्लीवाट प्राप्त समाचारअनुसार अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री…

दक्षिण एसियाली फुटबलमा नवयुग श्रेष्ठको ह्याट्रिक सहित नेपालको जित

काठमाडौ। भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले समूह बी को पहिलो खेलमा भुटानलाई शुन्यको विरुद्ध ५ गोल गरेर विजय हासिल गरेको छ। बंगलादेशमा आयोजित बंगबन्धु गोल्पकपमा…

बाबुरामको नयाँ शक्तिमा सरोज र करिश्मा–अशोक शर्मा संयोजक

काठमाडौ। पूर्वप्रधानमन्त्री तथा एमाओवादीका पूर्वबरिष्ठ नेता बाबुराम भट्टराईको नेतृत्वमा स्थापित नयाँ शक्ति नामक नयाँ पार्टीमा नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता सरोज खनाल देखि अभिनेत्री करिश्मा मानन्धरसमेतले प्रवेश गरेका छन्। नेता भट्टराईको…

सोमवार ४६ देखि ६० लटका मोटरसाइकललाई पेट्रोल वितरण गरिने

काठमाडौ। नेपाल आयल निगमले सोमबार पनि काठमाडाैं र अासपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ। सोमबार ४६ देखि ६० नम्बर लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो ।…

नाका खुलेपछि बीरगंजमा चहलपहल–अव एकहप्ताभित्र इन्धन सहज हुने

काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौल नाका खुलेपछि बीरगंजमा चहलपहल शुरु भएको छ। १ सय ३५ दिनसम्म मृतप्राय देखिएको बीरगंज नाकामा शुक्रबारवाट सवारी आतेजातेमा तिब्रता बढेको छ। शनिवारवाट नेपालवाट इन्धन ढुवानीका लागि नेपाल…