Author: Shyam Smrit

१२ औ दक्षिण एसियाली खेलकुद महिला फुटबलमा नेपालको जित

काठमाडौ। १२ औ दक्षिण एसियाली खेलकुद सागको उदघाट्न पश्चात भएको महिला फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ। नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेर शानदार जित हासिल गरेको छ। भारतको जेएलएन स्टेडियम…

भैरब प्रदशर्न गर्न निखिल उप्रेती अमेरिका प्रस्थान

काठमाडौ। नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेती शुक्रबार अमेरिका प्रस्थान गरेका छन्। अमेरिकामा निखिल उप्रेती निर्मित बहुचर्चित चलचित्र भैरबको प्रदर्शनको क्रममा निखिल त्यसतर्फ प्रस्थान गरेको जानकारी भिजन संसारलाई निखिलका स्वकीय…

नेपालका अर्बपति विनोद चौधरीको पिता लुनकरणदासको आर्यघाटमा अन्त्येष्टी

काठमाडौ। नेपालका अर्बपति विनोद चौधरीको पिता लुनकरणदास चौधरीको शुक्रबार पशुपति आर्यघाटमा धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिएको छ। नेपालको औद्योगिक घरानिया चौधरी ग्रुपको संस्थापक रहेका अर्बपति विनोद चौधरीको पिता लुनकरणदासको ९४ बर्षको…

१२ औ दक्षिण एसियाली खेलकुद (साग)को भारतको गुवाहाटीमा भव्य उदघाटन

काठमाडौ। १२ औ दक्षिण एसियाली खेलकुद (साग) को भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा शुक्रबार भव्य रुपमा उदघाटन भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधिवत रुपमा उदघाटन गरेपछि सागको शुभारम्भ…

१ सय ३५ दिन पछि बीरगंज–रक्सौल नाका खोलेपछि भारतको नाकाबन्दी हट्यो

काठमाडौ। गत असोज ७ गते देखि भारतले अघोषित रुपमा बन्द गरिएको बीरगंज–रक्सौलको नाका आज शुक्रबारवाट हटेको छ। १ सय ३५ दिन बीरगंज–रक्सौलको नाका खोलेपछि नेपालमा भारतले अघोषित रुपमा गर्दैआएको नाकाबन्दी…

सिन्धुपाल्चोक केन्द्रविन्दू भएको ५.५ रेक्टर स्केलको भूकम्प

काठमाडौ। लामो समयपछि आज शुक्रबार राति १० बजेर ५ मिनेटको समयमा आएको भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.५रेक्टर स्केलको भूकम्प गएको समेत भनेको…