Author: Shyam Smrit

शिवपुरी मिडिया नेटवर्कको वार्षिक उत्सवमा पत्रकार राजु भट्ट सम्मानित

काठमाडौं। शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्कको तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव उत्सव संपन्न भएको छ। शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रविन प्रसाद…

१ सय बर्षका सत्यमोहनले आफ्नो जुत्ता लाउन कसैको सहारा लिन मानेन

काठमाडौं। विश्वविख्यात नेपालका अग्रज इतिहासविद शताव्दी पुरुष डा.सत्यमोहन जोशी उमेरको हकमा यो बर्षवाट १ सय बर्ष पुगिसकेका छन्। १ सय बर्षको गौरबमय उमेरमा पुग्दा पनि डा.सत्यमोहन जोशीको जोशमा कुनै कमी…

नेपालमा सुनको भाउ व्यापक बृद्धि–किन्नेभन्दा बेच्ने बढी

काठमाडौं। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ। बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य…

संस्थापक कुलपति धनिरामको निधनमा नेपाल खुला विश्वविद्यालयको शोकसभा

काठमाडौं। ललितपुरको मानभवनस्थित नेपाल खुला विश्वविद्यालयले शोकसभा गरेको छ। विश्वविद्यालयको प्रांगनमा विश्वविद्यालयका संस्थापक कुलपति एवम् पूर्व शिक्षा मन्त्री स्वर्गवासी धनिराम पौडेलको तेह्रौं पून्य तिथिमा शोकसभाको आयोजना गरेको हो। शोकसभामा विश्वविद्यालयका…

मेकअप आर्टिष्ट गंगा–जमुनावाट निःशुल्क भोजन तथा कपडा वितरण

काठमाडौं। नेपालका ख्यातिप्राप्त मेकअप आर्टिष्ट गंगा ज्यों श्रेष्ठ तथा जमुना ज्यों श्रेष्ठको आयोजनामा सफल सामाजिक कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १६ नयाँबजार विष्णुमति पुलनेरको शिव मन्दिर परिसरमा असहाय,…

बद्री थापाको फोटोग्राफीमा नविनता र गजबताको व्यापकता

काठमाडौं। फोटोग्राफीमा नविनता दिने कार्य हिजोआज प्रतिस्पर्धात्मक रुपमा भैरहेको छ। त्यसमाथि पनि विवाहको फोटोग्राफीमा नविनता र गजबताको सोचको व्यापक विकास गर्ने कार्य फोटोग्राफरहरुवाटै भैरहेको हो। कोहीभन्दा कोही कम नहुने होडमा…