Author: Shyam Smrit

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको गर्जन-नेपाली कांग्रेसलाई कमजोर नठान

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थनप्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्। सरकार…

गायिका देशु गोलेको सामाजिक महाअभियान–असहाय तथा अनाथका लागि बेजोड योगदान

काठमाडौं। गीत गायन तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोले यतिखेर बेलायतमा रहेकी छन्। बेलायतवाट बेला–बेला नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न…

भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुरलाई सेरोगेसीवाट पुत्र लाभ

काठमाडौं। भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुर आमा बनेकी छन्। भारतीय समाचार माध्यमहरुका अनुसार, अविवाहित एकता कपुर सरोगेसीको माध्यमवाट आमा बनेकी हुन्। सरोगेसीको माध्यम भनेको विवाहित तथा अविवाहितले अरुको कोख भाडामा…

नेपालको टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पहिलो ऐतिहासिक जित

काठमाडौं। नेपालले पहिलो पटक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको ऐतिहासिक जित हासिल गरेको छ। युएई विरुद्धको टी–२० सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै…

अव नेपालमा जापानी राष्ट्रिय फूल साकुरा फुल्ने–साकुरा फूलको कीर्तिपुरमा बृक्षारोपन

काठमाडौं। जापानको राष्ट्रिय फूल साकुरा अव नेपालमा पनि फुल्ने भएको छ। यसको लागि शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट…

भेनेजुएलामा राष्ट्रपति मादुरो र विपक्षी नेता जुवानको समर्थनमा छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं। भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन्। भेनेजुएलाको राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए। राष्ट्रपति निकोलस मादुरोका…