Author: Shyam Smrit

राष्ट्रपतिवाट कर्मचारी समायोजन अध्यादेश जारी–स्थानीय र प्रदेशमा जाने कर्मचारीको बढुवा हुने

काठमाडौं। कर्मचारी समायोजन अध्यादेश जारी भएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आइतबार जारी…

महापरित्राणमा आँखादान कार्यक्रम–२ हजारको व्यापक सहभागिता

काठमाडौं। ललितपुरको नागवहालमा शनिवार आयोजित कार्यक्रममा आँखादान कार्यक्रम संपन्न भएको छ। नागवहाल टोल सुधार समिति र बसुबर्ण साकोसको संयुक्त आयोजनामा आयोजित महापरित्राण कार्यक्रममा आयोजित आँखादान कार्यक्रममा २ सय ७५ जनाभन्दा…

मिस वर्ल्डमा मिस नेपाल श्रृंखला खतिवडाको नयाँ इतिहास

काठमाडौं। मिस नेपालहरुको इतिहासमा यो बर्षकी मिस नेपालले चीनको सान्यामा शनिवार आयोजित मिस वर्ल्डमा टप–१२ मा पुगेर यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले नयाँ इतिहास रचेकी छन्। मिस नेपालको २४…

यो बर्षको मिस वर्ल्ड २०१८ मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओन

काठमाडौं। मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको…

मिर्गौला रोगवाट पीडित फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण

काठमाडौं। मिर्गौला रोगवाट पीडित बरिष्ठ फोटोपत्रकार आशाकाजी महर्जनको उपचारका लागि सहयोग रकम हस्तान्तरण भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा फोटोपत्रकार महर्जनलाई सहयोग हस्तान्तरण गरिएको हो। नगद…

शहरी योजना आयोगको करिअर क्याम्पवाट १५ वटा पूर्वाधार योजना तयार–६६ लाख खर्च हुनवाट जोगियो

काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगको करिअर क्याम्पमा सहभागी आर्किटेक्ट र सिभिल इञ्जिनियरहरुले १५ वटा साना शहरी पूर्वाधार योजनाको नक्सा र लागत इष्टिमेट तयार पारेका छन्। थप ७ वटा यही…