Author: Shyam Smrit

नेपालीहरुले एक बर्षमा विदेशी महंगा जाँड–रक्सी मात्र १ करोड लिटर खाने गरेको पर्दाफास

काठमाडौं। नेपालीहरु नेपालमा नै बनेका अर्गानिक जाँड–रक्सीभन्दा विदेशी जाँड–रक्सी खानमा खप्पिस रहेको एक अध्ययनले पुष्टि गरेको छ। नेपालको भन्सार विभागको आधिकारिक तथ्याङ्क अनुसार, विदेशवाट नेपालमा प्रत्येक वर्ष एक करोड लिटर…

मेयरको अगुवाईमा काठमाडौं महानगरमा ट्राफिक जाम कम गर्न पिकअप एण्ड ड्रप सिस्टम लागू हुने

काठमाडौं। काठमाडौंमा दिनप्रतिदिन ट्राफिक जाम हुनुको प्रमुख कारणमा यात्रुवाहक सार्वजनिक सवारी साधनहरुले अनावश्यक पार्क गरेर यात्रु कुर्ने पनि प्रमुख हो। यसले गर्दा बढी भन्दा बढी रत्नपार्क, भद्रकाली, शहीदगेट वरपर ट्राफिक…

नारायण गोपाल नहुनुको २८ बर्ष–एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

काठमाडौ। नेपाली गीत–संगीतका महान स्रष्टा स्वर सम्राट नारायण गोपाल नहनुको पनि आज मंसीर १९ गतेको दिनवाट २८ बर्ष पुगेको छ। विसं.२०४७ साल मंसीर १९ गते निधन भएको स्वर सम्राट नारायण…

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यव्दारा १ सय ५६ औं रक्तदान–प्रसुति गृहका विरामीलाई पूण्य दान

काठमाडौं। प्रत्येक तीन–तीन महिनामा रक्तदान गरेर रेकर्ड राख्दैआएका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले जीवनकै अर्को रेकर्ड कायम गरेका छन्। सोमवार आयोजित कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ५६ औं रक्तदान गरेका…

पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाको दरले घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ। सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई–दुई रुपैयाँका दरले मूल्य घटाइएको हो। नयाँ मूल्यअनुसार…

मिस वर्ल्डमा मिस नेपाल श्रृंखला खतिवडालाई ब्युटी विथ पर्पज र मल्टीमिडिया अवार्ड

काठमाडौं। मिस वर्ल्ड प्रतियोगितामा यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पज’ अवार्ड जितेकी छन्। चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी विश्वका १ सय १७ देशका सुन्दरीलाई पछि पार्दै…