Author: Shyam Smrit

राष्ट्रिय मानव अधिकार आयोग दशैंको विदामा पनि खुल्ला रहने

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैँ, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ। आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पर्वका अवसरमा…

विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती–शुभ साइतको प्रतीक फूलपाती

काठमाडौं। विजया दशमीको आज सातौ दिन सप्तमी अर्थात फूलपाती । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर…

राजतन्त्रको पहिचान, शान अनि निशानी श्रीपेचको सार्वजनिक

काठमाडौ। श्रीपेच नेपाली राजाको पहिचान र शान हो। अझ यो श्रीपेच राजतन्त्रको निशानी पनि हो। नेपालमा राजतन्त्रको अन्त भएपछि राजतन्त्रको शान र पहिचान अनि निशानरुपी श्रीपेच केवल नारायणहिटी राजदरवार संग्रहालयमा…

बडा दशैंको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा–भगवती मन्दिरहरुमा भीड

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गर्ने कार्य भएको छ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुपका रूपमा कात्यायनीलार्इ लिइन्छ। अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी…

नेपाली सेनाले कात्तिक २ गते विजया दशमीका दिन निःशुल्क बस चलाउने

काठमाडौं। नेपाली सेनाले आगामी विजयादशमीका दिन कात्तिक २ गतेका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ। दशैँका बेला सार्वजनिक सवारी साधन न्यून…

दुई कलम र क्यामेराजीवि पत्रकार रेखा शाक्य र शरण डंगोलको जीवन्त पुस्तक सार्वजनिक

काठमाडौं। नेपालभाषा र नेपाली दुवै भाषामा कलम र क्यामेरा चलाउंदै आएका प्रतिभावान दुई पत्रकार रेखा शाक्य र शरण डंगोलको पुस्तक सार्वजनिक भएको छ। नेपालको ऐतिहासिक जात्रा पर्वहरुको ऐतिहासिक जीवन्त दस्तावेजको…