Author: Shyam Smrit

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि–पेट्रोल अव प्रतिलिटर १ सय १० रुपैया

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बुधवार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय…

मकालु एअरको विमान सिमिकोटमा दुर्घटना–दुवै चालकको मृत्यु

सुर्खेत। सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बुधवार बिहान दुर्घटना हुंदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ। उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय किरण…

ओलीको बोली संवन्ध सुधार गर्न नचाहनेको विरोध

काठमाडौ। नेपालका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग नेकपा एमालेको सम्बन्ध सुधार भएको देख्न नचाहनेहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गरेको आरोप लगाएका छन्। नेकपा…

नेपाल विद्यार्थी संघवाट विरोध प्रदर्शन–राष्ट्रघात भएको आरोप

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै काठमाडौंको घण्टाघर,…

कम्प्युटरको बेसिक तथा एडभान्स तालिमवाट ५० जना लाभान्वित

ललितपुर। कम्प्युटर तालिमको आवश्यकता र महत्वलाई मध्यनजर गरेर दुई महिने बेसिक तथा ४५ दिने एडभान्स कम्प्युटर तालिम ललितपुरमा संपन्न भएको छ। पाटनढोका स्थित इन्ष्टिच्यूट अफ कम्प्युटर सफ्ट वेयरको आयोजना तथा…

कर्नाटक राज्यको चुनावलाई प्रभावित पार्न मोदीले नेपाल भ्रमण गरेको आरोप

काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे भारतमै प्रश्न उठेको छ। नेपाल भ्रमणको क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी…