Author: Shyam Smrit

इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जनाको मृत्यु

काठमाडौ। अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन्। गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले…

सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको लागि क्षमापूजा

काठमाडौ। विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमवारवाट प्रारम्भ भएको छ। सातौ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर पुनःनिर्माण शुभारम्भ…

बेलायतको जेठो साहित्यिक संस्थामा कोमल श्रेष्ठ मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति 

लण्डन । बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी२ बर्षका लागि एघारौ कार्य समितिको गठन गरेकोछ। वयस्ट लण्डन, एक्टन स्थित ABI कलेजको…

स्वनिगःको आयोजनामा काभ्रेमा मोबाइल एक्युपञ्चर क्लिनिक

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःको आयोजनामा मोबाइल एक्युपञ्चर क्लिनिक संचालन भएको छ। काभ्रेको तिमाल माहुरे–४ मा एक्युपञ्चर क्लिनिक संचालन भएको हो। बैकल्पिक उपचारको अचुक माध्यम एक्युपञ्चर क्लिनिक शुक्रबार र…

भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ। राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार…

देशभर लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणको घोषणा

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले आज बैशाख ३१ गते सोमवारदखि देशभर लोडसेडिङ अन्त्य भएको दाबीघोषणा गरेको छ। औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएपछि अब मुलुक लोडसेडिङमुक्त भएको प्राधिकरणले…