Author: Shyam Smrit

जिप दूर्घटनामा बेपत्ता बनेका सचिव यादव मृत अवस्थामा भेटियो–एकजना अझै बेपत्ता

काठमाडौ। धादिङको त्रिशुली नदीमा खसेको जिपमा सवार सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव सहित तीनजना बेपत्ता भैरहेकोमा मृत अवस्थामा गोताखोरले भेटाएको छ। प्रहरीका अनुसार सचिव यादब कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर…

जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता

काठमाडौ। धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट कपिलबस्तुवाट काठमाडौ आउंदै गरेको जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता भएका छन्। कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ…

आपत–विपतमा परेका कलाकारहरुको लागि कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरको सहयोग अभियान

काठमाडौ। नेपाली र नेपालभाषा दुवै क्षेत्रमा क्रियाशील कलाकारहरुको उत्थानमा अत्यन्त क्रियाशील कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरले आपत–विपतमा परेका कलाकारहरुलाई सहयोग अभियान नै शुरु गरेका छन्। नेपालभाषाको देपाँ बिला थेगोको कारणा चर्चामा…

विश्व सेफ सेमिनारमा युएईबाट नेपाली युवा सरोजसिंह थापाको गौरबमय सहभागीता

काठमाडौ। विश्वभरका उत्कृष्ट सेफहरुको सहभागितामा हुने विश्व सेफ सम्मेलनमा युएईबाट नेपाली युवा सरोजसिंह थापाले सहभागिता जनाउने मौका पाएका छन्। थापाले सहभागितासँगै ‘पेष्ट्रि जज सेमिनार’ विधामा प्रमाणपत्रसमेत पाएका हुन्। अब थापाले…

नेपालको सात मध्ये ६ वटा प्रदेशमा मुख्यमन्त्री चुनियो–सवैमा पुरुष नै मुख्य मन्त्री

काठमाडौ। प्रदेश नम्बर ४ बाहेक अन्य ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको टुंगो लागेको छ । प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा एमालेका नेता शेरधन राई, तीन नम्बर प्रदेशमा डोरमणि पौडेल संसदीय दलको…

लागु औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमवाट विद्यार्थीहरु लाभान्वित–लागु पदार्थ विरुद्ध लाग्न अभिप्रेरित

काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालको आयोजनामा लागु औषध नियन्त्रण संवन्धी विद्यार्थीहरु लक्षित जनचेतनामूलक कार्यक्रम संपन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय, लागु औषध नियन्त्रण इकाईको सहयोगमा…