Author: Shyam Smrit

बुनियाद गीतका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठको कालजयी गीतको नयाँ रिमेकमा अनिल शाहीको बेजोड अभिनय( With Romantic Video)

काठमाडौ। नेपाली आधुनिक संगीतका बुनियाद गीतका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठको गायन रहेको कालजयी गीत साँझ ढलि गयो तिमी नहुंदा दिल यो बेचैन भयो बोलको गीत रिमेक भएको छ। बरिष्ठ गीतकार…

बंगलादेशकी विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय

काठमाडौ। बंगलादेशका विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ। बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो।…

ख्यातिप्राप्त फोटोग्राफर तथा सामाजिक अभियन्ता च्याङ्बा लामालाई संकल्प सामाजिक सम्मान–योगदानको कदर

काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालले यो बर्षको संकल्प सामाजिक विकास सम्मान प्रदान गरिएको छ। संकल्प सामाजिक सम्मान–२०७४ वाट ख्यातिप्राप्त फोटोग्राफर तथा सामाजिक अभियन्ता च्याङ्बा लामालाई सम्मानित…

राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेलाई एकल बहुमत–५६ सिटमा २९ सिटमा एमालेको शानदार जित

काठमाडौ। राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ। कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको हो। नेपाली…

राजस्थानमा भएको दुर्घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जसोदाबेन घाइते

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन दुर्घटनामा परेर घाइते बनेकी छन्। दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएको छ। भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेद भने सामान्य घाइते भएकी छन्। उनलाई…

१२ सय बर्षको इतिहास भएको हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नेपाली चेली हेमानन्द गिरी नियुक्त

काठमाडौ। हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नेपाली चेली हेमानन्द गिरी नियुक्त भएकी छन्। भारतीय साधुहरुको संगठन भारत धर्म महामन्डल र कासी विद्वत परिषदले नेपाली चेली हेमानन्दलाई शंकराचार्यमा छनोट गरेको हो। अव…