Author: Shyam Smrit

जनताको काम गर्न जनताले जिताएका कृष्णगोपाल र डा.अजयक्रान्तिलाई कमल स्कुलको भव्य सम्मान

काठमाडौ। गलामा पहिराई दिएको त्यो विजयको माला तथा निधारमा लाइदिएको सफलताको रातो टीका जति सरल र सहज देखिन्छ। त्यति नै भारी तथा महंगो र जिम्मेवारीको प्रतिक हो। जसलाई बुझेर जिम्मेवारी…

नेकपा एमालेवाट समानुपातिकवाट ३९ महिला सांसद र २ पुरुष सांसद बन्ने निश्चित (नामावाली सहित)।

काठमाडौ। बाम गठवन्धनको प्रभावशाली तथा एक नंबरको पार्टी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने अन्तिम तयारी गरिसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश…

अमेरिकाको फेशन एण्ड ब्युटी एक्स्पोमा नेपालका राजीव श्रेष्ठको कमाल

काठमाडौ। अमेरिकाको न्यूयोर्क शहरमा दुई दिने फेशन एण्ड ब्युटी एक्स्पो–२०१७ नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गत डिसेम्बर १५ र १६ तारिखमा आयोजित उक्त कार्यक्रम न्यूयोर्कबाट संचालित इलुसिड पत्रिकाले आयोजना…

दक्षिण कोरियाको जोसेन शहरमा एक भवनमा भएको आगलागीमा कम्तीमा २९ को मृत्यु

काठमाडौ। दक्षिण कोरियाको मुख्य शहर मध्येमा पर्ने जोसेन शहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ। राजधानी सोलदेखि झन्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन शहरमा रहेको…

नायिकाका लागि हजारको नोटमा अटोग्राफ दिदा पूर्वमन्त्री विवादको घेरामा

काठमाडौ। नेपालका अत्यन्त चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले नायिका केकी अधिकारीलाई अटोग्राफ दिएको कुराले व्यापक चर्चा पाएको छ। चर्चा हुनुको पछाडि नायिका अधिकारीलाई नगद एक हजारको नोटमा…

भारतीय प्रधानमन्त्री मोदी र नेकपा एमाले अध्यक्ष ओली वीच टेलिफोन बार्तामा शुभकामना आदान–प्रदान

काठमाडौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका छन्। विहीवार अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै…