Author: Shyam Smrit

काठमाडौमा चुनावी माहोलको रौनकता–क्षेत्र नंबर ९ मा कृष्णगोपाल र डाक्टर अजयक्रान्तिको व्यापक घरदैलो अभियान–मतदाता बामगठवन्धनको पक्षमा

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको रौनकता दिनानुदिन बृद्धि भैरहेको बर्तमान अवस्थामा काठमाडौमा चुनावी माहोल तातिदै गएको छ। चुनावी माहोललाई रौनकता प्रदान गर्न उम्मेदवारहरुको घरदैलो अभियानले अत्यन्त तिब्रता पाएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पवाट चीनको बजारिकरणको व्यापक प्रशंशा

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशकयता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक सफलता भएको बताएका छन्। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, शुक्रबार भियतनाममा भएको…

यो बर्षको कामना फिल्म अवार्ड–२०७४ को मनोनयन सार्वजनिक–छक्का–पञ्जालाई छक्कै–छक्का

काठमाडौ। नेपालको व्यावसायिक पत्रकारिताको धरोहर मानिएको लाखौ पाठकको प्रिय पत्रिका कामनाको प्रकाशन गृह कामना न्यूज पब्लिकेसनको आयोजनामा यो बर्ष पनि कामना फिल्म अवार्ड हुने भएको छ। तेस्रो संस्करणको ‘कामना फिल्म…

नेपालको प्रथम राष्ट्रपति रामबरण यादव गणेशमान सिंह जन–आन्दोलन स्वर्ण पदकवाट बिभुषित

काठमाडौ। नेपालको प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले संघीय गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामबरण यादवलाई सम्मान गरेकी छन्। नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तीका…

काठमाडौमा मेयरको अगुवाईमा निर्वाचन परिचालन कमिटी गठन–मिडिया डेस्कको स्थापना

काठमाडौ। नेकपा एमालेले काठमाडौ महानगरपालिकाका चर्चित मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा काठमाडौमा निर्वाचन परिचान कमिटी गठन गरेको छ। काठमाडौका निर्वाचनका अपडेट लगायत सवै मेयर शाक्यकोको अगुवाईमा गठित कमिटीले काम गर्ने भएको…

नयाँ शक्तिकी नेतृ हिसिला यमीको दावी अरुले कुरा गर्छ–नयाँ शक्तिले पूरा गर्छ

काठमाडौ। नयाँ शक्ति नेपालकी अगुवा नेतृ हिसिला यमीले अरुले कुरा गर्छ हामीले गर्छौ पूरा भनेर क्रान्तिकारी कुरा गरेकी छन्। नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आयोजना गरेको आसन्न निर्वाचन बहस…