Category: Movies

नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव सिधै युट्युवबाट विश्वव्यापी रिलिज (With Full Movie)

काठमाडौं। अमेरिकावाट निर्माण भएको बहुचर्चित नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै अव युट्युवबाट विश्वव्यापी रिलिज भएको छ। अमेरिकन बाबु मेड इन नेपालको आधिकारिका युट्युव च्यानल ड्रिम्स गेट…