Category: Crime

नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट लगत्तै रुपन्देही र कञ्चनपुरको एनसेल टावरमा आगजनी

काठमाडौं। गएराति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो। रुपन्देहीको गैडहवा नगरपालिका–३ सुर्यपुरामा रहेको एनसेल टावरमा आगजनी भएको हो। राती १०-११…

कमलपोखरीको आँगनमा प्रेसर कुकर बमको डिस्पोज–नख्खुमा बम विस्फोट–तीनजना घाइते

काठमाडौं। काठमाडौ महानगरपालिका वडा नंबर १ स्थित कमलपोखरी हिमाल अस्पतालनेरको आँगन रेष्टुरेन्टमा राखिएको प्रेसर कुकुर बम आज राति ८ बजे नेपाली सेनाले डिस्पोज गरिएको छ। भगवान महावीर जैन निकेतनको भवनमा…

भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार

काठमाडौ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ। नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालहरुबाट बिक्री भएका…

पाँच लाख घुस लिने नायब सुव्वा पक्राउ–यातायातका आठजना विरुद्ध मुददा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा विहीवार पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग…

सार्वजनिक सवारी साधनहरुमा विदेशी महिला पाकेटमारहरुको बिगबिगी

काठमाडौं। काठमाडौंमा बढ्दो सार्वजनिक सवारी साधनसंगै पेशेवर रुपमा पाकेटमारहरुको बृद्धि हुन थालेको छ। काठमाडौंका सार्वजनिक यातायातहरुमा हिजोआज पुरुष पाकेटमारको अलावा महिला पाकेटमारहरु पनि सागठनिक रुपमा लागेको पाइएको छ। अझ धेरै…

बलात्कारी भारतका विवादास्पद शक्तिशाली धर्मगुरु पत्रकारको हत्यारा ठहर

नयाँ दिल्ली । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ। आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा…