Category: Crime

लगनखेलमा विना अनुमति ड्रोन–क्यामेरा उडाउने तीनजना पक्राउ

ललितपुर। ललितपुरको लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्रेको हो। महानगरीय प्रहरी लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य…

निर्मला पन्त घटनामा प्रहरी भूमिकाउपर छानविन अध्ययन प्रतिवेदन

काठमाडौँ। कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले सोमवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित…

नैकापमा नक्कली स्याम्पु र मसला बनाउने विडारी दम्पत्ति पक्राउ

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ। परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली…

भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० नेपाली महिलाहरुको उद्धार

काठमाडौं। भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाहरुको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउने कार्य भएको छ। भारतको नयाँ दिल्लीमा बेचिन लागेका ती नेपाली महिलाहरुलाई माइती इण्डियाका…

खाडी मुलुक लान लागेका ३७ नेपाली महिलाहरुको भारतमा उद्धार

काठमाडौं। भारतमा ३७ जना नेपाली महिलाहरुको उद्धार भएको छ। भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको हो। मानव तस्करको गिरोहले उनीहरुलाई घरेलु कामदारको…

नक्कली नोट छाप्ने गिरोहका ५ जना काठमाडौंमा छाप्ने मेशिन सहित पक्राउ

नवलपरासी। बडा दशैंको माहोलमा नक्कली नोट छाप्ने गिरोह काठमाडौंमा सक्रिय रहेको पाइएको छ। उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ। त्यसरी छापेर बजारमा पुर्याउनेको माध्यमवाट नक्कली नोट…