Category: Crime

चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको अपहरण

काठमाडौ। चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अपहरणमा परेको छ। चितवनको राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई शनिबार राति अज्ञात समूहले अपहरण गरेको राससको समाचारमा उल्लेख…

चितवनमा होक्स प्रेसरकुकर बम डिस्पोजल गरियो–पोखरामा बम विस्फोट

काठमाडौ। चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्पर्क कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान शनिवार डिस्पोज गरेको छ। भरतपुर महानगरपालिका–९ सरदपुरमा…

नवलपरासीका उम्मेदवारका घरघर देखि सार्वजनिक स्थानहरुमा बमको आतंकै आतंक

काठमाडौ। स्थानीय निर्वाचनमा उम्मेदवार बनेका नवलपरासीका उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको अनुभव गरिएको छ। राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम…

स्थानीय चुनावको पूर्वसन्ध्यामा भक्तपुरमा विहानै सिलिण्डर बम विस्फोट

काठमाडौ। स्थानीय चुनावको पूर्वसन्ध्यामा यतिखेर मौनअवधि भैरहेको छ। यस अवधिमा कुनैप्रकारको चुनावी प्रचार प्रसार गर्न पाइदैन। जनतालाई भय हुने कार्य पनि गर्न पाइदैन। तर आज शुक्रबार विहानै भक्तपुरको दुवाकोटमा अज्ञात…

चितवनमा कांग्रेसी नेताको घरमा पार्किङ्ग गरेको गाडीमा बम प्रहार

काठमाडौ। चितवनको खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी…

मानव तस्करले भारतको बाटो हुंदै दुबई लगिएका तीन दर्जन नेपाली महिला फर्काइयो

काठमाडौ। घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्‍याएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको छ।ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१…