Category: Crime

पाल्पामा दुई महिलावाट ठूलो परिमाणमा चरेश बरामद

काठमाडौ। पाल्पामा नेपाल प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि बुधवार जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको जनाएको छ। बाग्लुङको…

फोटोपत्रकार अजय देसारमाथि नखिपोटमा साँघातिक हमला–हमलाको सर्वत्र विरोध

काठमाडौ। ललितपुरको चापागाउं स्थित निवासवाट मंगलवजार आउने क्रममा नेपालका प्रसिद्ध कलाकार तथा फोटोपत्रकार अजय देसारमाथि साँघातिक हमला भएको छ। चार बर्षकी छोरीलाई घरवाट स्कुल पुर्याउने क्रममा मंगलवजार आउने क्रममा नखिपोट…

फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा एकको मृत्यु तथा दुई जना घाइते

काठमाडौ। फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा एकको मृत्यु तथा दुई जना घाइते बनेका छन्। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार उक्त गोलीकाण्डमा एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा दुई जना घाइते भएका…

पूर्वयुवराज्ञी हिमानी शाहको ट्रष्टमा जागिर लगाइदिने भनेर १४ लाख ठग्ने शाक्य पक्राउ

झापा। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १ सय ५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा झापामा काठमाडौ महानगरपालिका वडा नंवर २० निवासी ६६ बर्षिय नित्यरत्न शाक्य पक्राउ…

बालकृष्ण ढुंगेललाई सातदिनभित्र पक्राउ वारेन्ट

काठमाडौ। नेपालको सर्वोच्च अदालतले जन्मकैदको फैसला पाएका एमाओवादीका पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ‘फरार रहेका…

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार–स्कुले शिक्षिका सहित तीनको हत्या

काठमाडौ। अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरिएको छ। क्यालिफोर्नियाको सान बर्नाडिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले…