Category: Crime

चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटना-‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’

काठमाडौं। चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’भनेको छ। मंगलबार चीनको पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार…

गैरकानूनी गतिविधिको आशंकामा नेपालमा सयौंं चीनिया नागरिक पक्राउ

काठमाडौं। नेपालमा केही समययता चीनका नागरिकहरुको गैरकानूनी गतिविधिमा व्यापक बृद्धि हुन थालेको छ। त्यसको आशंकामा नेपाल प्रहरीले सर्च तथा एरेष्ट अपरेशन चलाएको छ। यस अभियानमा सोमवार काठमाडौंका विभिन्न स्थानवाट १…

सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौन शोषण

नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा एउटा सरकारी विद्यालयमा छात्राहरुमाथि यौन शोषण भएको घटना सार्वजनीक भएको छ । हरियाणाको हिसार जिल्लास्थित एउटा गाउँमा रहेको सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौन…

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्ड

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल मुशर्रफ दुबईमा स्वास्थ्योपचार गराइरहेका…

गुठीको जग्गा मिलाउने नाममा घुस खाने गुठी संस्थानका दुई हाकिम गिरफ्तार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई पक्राउ गरेको छ। अख्तियारको टोलीले चौधरी र रेग्मीलाई त्रिपुरेश्वरस्थित गुठी संस्थानकै…

चिठ्ठा परेको तथा पार्सल आएको भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर सर्वसाधारण मानिसबाट करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन्। भाइबर, ह्वाट्स एप, इमो, फेसबुकलगायतका सामाजिक सञ्जालबाट चिठ्ठा परेको तथा…