Category: Crime

रवि लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखियो

काठमाडौं। चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालसले फेरि…

रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

चितवन। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत…

नेकपाका ५ नंबर प्रदेशका सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट

बुटवल। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नंबर प्रदेशका सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो। इलाका प्रहरी…

नेपाल बाल संगठनवाट बच्चा बेचेको आरोपमा संगठनका प्रमुख पक्राउ

काठमाडौं। बालबालिकाको संरक्षणमा दशकौ देखि क्रियाशील संस्था नेपाल बाल संगठनवाटै बालबालिका बेचबिखन हुने खुलासा भएको छ। प्रहरीले नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई पक्रेपछि यसको खुलासा भएको हो। प्रहरीले नेपाल…

स्वयम्भूमा प्रहरीव्दारा गोली प्रहार–मिलन लामा पक्राउ

काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत स्वयम्भूले जनाएको छ। मिलन लामालाई पक्राउ…

८ लाख घुस खाने उपकुलपतिले ४८ लाख धरौटी राखेर छुटे

काठमाडौं। ८ लाख घुस खाने उपकुलपतिले ४८ लाख धरौटी राखेर छुटेका छन्। त्यो पनि विदेशमा नभइकन नेपालमा नै हो। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार…